Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3982 Indexed in Feed
Read Count 46483 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3982 stories
आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम Health & Wellness
Health & Wellness
2w ago

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

१८ कात्तिक, काठमाडौं । जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ । सरकारको १०० दिने कार्यसूचीमा प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले …

#जलन #उपचार #तालिम
वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग Politics & Governance
Politics & Governance
2w ago

वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

१८, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले वैधानिकताको विषयमा उठेको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विशेष बैठकमार्फत कांग्रेसले वैधानिकताको विषयमा लगाइएको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत …

#स्वतन्त्र #कांग्रेस #वैधानिकता
मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब World News
World News
2w ago

मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब

१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । आयोजनामा कार्यरत कर्मचारीले तलब, भत्ता र अन्य खर्चसमेत गरी १ करोड ९७ …

#जलविद्युत् #कर्मचारी #तलब
अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश National (Nepal)
National (Nepal)
2w ago

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

१८ कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने …

#अफगानी #निर्वासन #अमेरिकी
गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली Politics & Governance
Politics & Governance
2w ago

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

१८ काक्तिक, काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यसअघि गृहसचिवले आईजीपीलाई …

#केसी #गृहमन्त्री #आईजीपी
आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न National (Nepal)
National (Nepal)
2w ago

आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न

१८ कात्तिक, काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा …

#गृहमन्त्री #गुरुङ #दर्ज्यानी
सेयर बजारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति Business & Economy
Business & Economy
2w ago

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति

१८ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा साइबर सुरक्षाका लागि सूचना प्रविधि (आईटी) नीति लागु गरेको छ । यसअघि डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण हुँदा असोज ५ गते सेयर बजार नै बन्द गर्नु परेको थियो …

#शेयर-बजार #बोर्ड #आईटी
ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा Politics & Governance
Politics & Governance
2w ago

ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा

१८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो आशा र विश्वासका साथ मतदाताले दिएको मतलाई सरकारले सही ढंगले प्रयोग नगरेको आरोप लगाएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकारले …

#मतलाई #ढंग #मतदाता
मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो World News
World News
2w ago

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

१८ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब …

#पहिरो #सुक्खा #झरिरहे
रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने Politics & Governance
Politics & Governance
2w ago

रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

१८ कात्तिक, द हेग (रासस/एएफपी)। संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले म्यान्मामा रोहिङ्ग्या मुस्लिममाथि भएको दमन नरसंहार हो वा होइन भन्ने विषयमा नोभेम्बर १९ मा ऐतिहासिक फैसला सुनाउने भएको छ । गाम्बियाले सन् २०१९ …

#सर्वोच्च-अदालत #फैसला #नरसंहार
पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ? Politics & Governance
Politics & Governance
2w ago

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन् । पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताउँदै …

#पत्रकार #शर्मा #विश्वप्रकाश
Build #2612