Sports
रोहितको कन्फिडेन्सले टिममा इम्प्याक्ट पार्छ
रोहितको कन्फिडेन्सले टिममा इम्प्याक्ट पार्छ #NPL #NepalPremierLeague #NPLSeason3 #OKNPLBuzz
onlinekhabar.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Onlinekhabar
Sports
रोहितको कन्फिडेन्सले टिममा इम्प्याक्ट पार्छ #NPL #NepalPremierLeague #NPLSeason3 #OKNPLBuzz
National (Nepal)
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइका क्रममा न्यायिक स्वतन्त्रता र कार्यकारीको हस्तक्षेप प्रतिरोध गर्ने क्षमतामाथि प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायपालिकामाथि …
World News
२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दसँग न्यायिक स्वतन्त्रता कायम राख्दै कुनै पनि दबाबबाट मुक्त भएर न्याय सम्पादन गर्न सक्ने आत्मविश्वासको आधारबारे प्रश्न गरेका छन् …
Politics & Governance
२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचनलाई विभिन्न २३ वटा प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश बागचनको कार्ययोजना सुनेपछि सांसद चौलागाईंले लिखित रूपमा …
World News
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट …
National (Nepal)
२० कार्तिक, काठमाडौं । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम, भुक्तानी प्रक्रिया र त्यसको किस्तागत विवरण पेस गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश …
World News
२० कात्तिक, टोकियो (रासस/एएफपी)। रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी …
National (Nepal)
२० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो केही दिनअघि बाहिरियो । प्रहरीको हिरासतमा रहेका व्यक्तिमाथि अनुसन्धान चलिरहेकै अवस्थामा अडियो सार्वजनिक हुनुले प्रहरीको अनुसन्धानमा यसले गम्भीर प्रश्न उठाएको …
National (Nepal)
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायपालिकाको सुधार, स्वतन्त्रता र न्याय सम्पादनको प्रभावकारिताबारे चारवटा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइका क्रममा अर्यालले बागचन्दले प्रस्तुत गरेको कार्ययोजना …
Business & Economy
नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ । तिहारमा सेलरोटी र अनरसा, विवाहमा लखमरी त परम्परागत रूपमा विभिन्न अवसरमा बनाइने फिनी, …
Technology
२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् । शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ …
Technology
सन् १९८० को दशक । अहिलेको जस्तो घरघरमा टेलिभिजन थिएन । मोबाइल, इन्टरनेट, युट्युब र ओटीटीको त कल्पनासमेत थिएन । टेलिभिजन भएका घर कमै हुन्थे । त्यो पनि श्यामश्वेत अर्थात् ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन । त्यही समयमा …