Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3736 Indexed in Feed
Read Count 35199 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3736 stories
उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित World News
World News
1w ago

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकाको सिमानामा रहेको शारदा डिस्टिलरी प्रालिले उद्योगबाट निस्कने प्रदूषित पानी घुर्मी खोलामा बगाउँदा स्थानीयवासी समस्यामा परेका छन् । डस्टिलरीको फोहोर पानी खोलामा मिसिँदा मिर्चैया र कल्याणपुर नगरपालिकाका करिब …

#पानी #खोला #नगरपालिका
पोखरामा देउसी–भैलो उत्सव : देख्नेछन् तिहार मनाएको, गाइ–गोरु पुजेको National (Nepal)
National (Nepal)
1w ago

पोखरामा देउसी–भैलो उत्सव : देख्नेछन् तिहार मनाएको, गाइ–गोरु पुजेको

२१ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं, तिहार होस् चाहे फागुपूर्णिमा वा तीज या होस् क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवमा रुपमा मनाउँछ । देखाउँछ चाडको महत्व, मौलिक …

#पोखरा #तिहार #चाड
अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुरा National (Nepal)
National (Nepal)
1w ago

अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुरा

दुई प्रसिद्ध लेखिकाहरूका प्रेम, विवाह, विछोड, यौन, साहित्यिक रुचि, परिवार नामक संस्थालाई हेर्ने उनीहरूका बुझाइ के कस्ता होलान् ? यदि ती लेखिकाहरू नेपाली समाजमा भएका भए के हामी तिनीहरूलाई उही महानताको चस्माले हेर्ने थियौं ? …

#हेर्ने #उनी #अरुन्धती
पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद Sports
Sports
1w ago

पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

२१ कात्तिक, पोखरा । गण्डकी गण्डकी प्रदेश सरकारको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकको विवादले सदस्य सचिव श्रीधर शर्माको पद नै गएको छ । गण्डकी सरकारले विवादमा तानिएका सदस्य सचिव शर्मालाई बर्खास्त नै गरेको …

#गण्डकी #खेलकुद #विवाद
पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ Business & Economy
Business & Economy
1w ago

पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो …

#बीउ #कृषक #नगरपालिका
सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर Health & Wellness
Health & Wellness
1w ago

सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

२१ कात्तिक, सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र०१–००१ स ८१४० …

#सिन्धुली #अटो #दुर्घटना
‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’ World News
World News
1w ago

‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफ्नो १० वर्षे उच्च अदालतको कार्यकालमा कुनै पनि दलको पक्षमा लागेर फैसला नगरेको दाबी गरेका छन् । उनले न्यायाधीशले बाह्य प्रभावमा पर्न नहुने र राजनीतिक दलको …

#सर्वोच्च-अदालत #न्यायाधीश #दलको
लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा

२१ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न भन्दै कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन सभ्यता अन्तर्गत थप ३१ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूसँगै ५८ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर …

#नियन्त्रण #पोखरा #लेकसाइड
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन Politics & Governance
Politics & Governance
1w ago

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश …

#सर्वोच्च-अदालत #सुनुवाइ #न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका …

#सर्वोच्च-अदालत #न्यायाधीश #डाँगी
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी Politics & Governance
Politics & Governance
1w ago

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका चार वटै प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सकिएको छ । शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो । सुनुवाइपछि अनुमोदन हुने वा नहुने भन्नेबारे निर्णय हुन बाँकी छ । …

#सर्वोच्च-अदालत #सुनुवाइ #संसदीय
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा Technology
Technology
1w ago

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

२१ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम राइजिङ फ्रम द रोअरमा बोल्दै अपांगता अधिकारकर्मी …

#अपांगता #भोटेकोशी #विपद्
Build #2612