Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3743 Indexed in Feed
Read Count 35261 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3743 stories
सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर Health & Wellness
Health & Wellness
1w ago

सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

२१ कात्तिक, सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र०१–००१ स ८१४० …

#सिन्धुली #अटो #दुर्घटना
‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’ World News
World News
1w ago

‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफ्नो १० वर्षे उच्च अदालतको कार्यकालमा कुनै पनि दलको पक्षमा लागेर फैसला नगरेको दाबी गरेका छन् । उनले न्यायाधीशले बाह्य प्रभावमा पर्न नहुने र राजनीतिक दलको …

#सर्वोच्च-अदालत #न्यायाधीश #दलको
लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा

२१ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न भन्दै कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन सभ्यता अन्तर्गत थप ३१ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूसँगै ५८ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर …

#नियन्त्रण #पोखरा #लेकसाइड
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन Politics & Governance
Politics & Governance
1w ago

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश …

#सर्वोच्च-अदालत #सुनुवाइ #न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका …

#सर्वोच्च-अदालत #न्यायाधीश #डाँगी
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी Politics & Governance
Politics & Governance
1w ago

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका चार वटै प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सकिएको छ । शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो । सुनुवाइपछि अनुमोदन हुने वा नहुने भन्नेबारे निर्णय हुन बाँकी छ । …

#सर्वोच्च-अदालत #सुनुवाइ #संसदीय
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा Technology
Technology
1w ago

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

२१ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम राइजिङ फ्रम द रोअरमा बोल्दै अपांगता अधिकारकर्मी …

#अपांगता #भोटेकोशी #विपद्
प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो Politics & Governance
Politics & Governance
1w ago

प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हिन्दी जासुसी फिल्ममा हुँदै …

#प्रचण्ड #हिन्दी #जासुसी
६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो Business & Economy
Business & Economy
1w ago

६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्म केही समयदेखि अलपत्र सडक निर्माण कार्यले गति लिएको छ । करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयले धुलो, धुवाँ र सास्तीपूर्ण यात्रा भोग्दै आएका थिए । सडकमा हिजो (शुक्रबार) …

#सिरहा #अलपत्र #गोलबजार
के तपाईं आफ्नो जीवनसाथीप्रति पूर्ण निष्ठावान् हुनुहुन्छ ? Technology
Technology
1w ago

के तपाईं आफ्नो जीवनसाथीप्रति पूर्ण निष्ठावान् हुनुहुन्छ ?

हिमाली जिल्लाका दूरदराजका बस्तीहरूमा व्यावसायिक कामको सिलसिलामा हामी तैनाथ थियौँ। ठूलै टिम सो प्राविधिक कार्यका लागि क्रियाशील थियो, जसमा एक जना महिला सहकर्मी पनि हुनुहुन्थ्यो। योजनामुताबिक हामी खटिएको जिल्लाका सबै स्थानीय तहमा पुग्नुपर्ने थियो। तर, यो …

#हामी #हिमाली #सहकर्मी
‘पहिले न्यायाधीशहरूले राजाका कुरा पनि काट्न सक्थे, अहिले त्यो अवस्थामा छैन, किन ?’ World News
World News
1w ago

‘पहिले न्यायाधीशहरूले राजाका कुरा पनि काट्न सक्थे, अहिले त्यो अवस्थामा छैन, किन ?’

२१ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतप्रति जनताको विश्वास घटेको, न्यायाधीश र विचौलियाबीच सम्पर्क हुने गरेको तथा पुराना मुद्दा पुस्तान्तरण भइरहेको विषय उठेको छ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतका लागि …

#सर्वोच्च-अदालत #न्यायाधीश #राजा
पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो Education & Youth
Education & Youth
1w ago

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

२१ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले शनिबार शङ्खधर साख्वा स्मृति पार्क, रत्नपार्कमा कार्यक्रममा आयोजना गरेको कार्यक्रममा उनको …

#तुलाधर #स्मृति #पद्मरत्न
Build #2612