Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3563 Indexed in Feed
Read Count 29199 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3563 stories
तिहार विशेष :  घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार Business & Economy
Business & Economy
1w ago

तिहार विशेष : घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार

नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ । तिहारमा सेलरोटी र अनरसा, विवाहमा लखमरी त परम्परागत रूपमा विभिन्न अवसरमा बनाइने फिनी, …

#मिठाई #चाडपर्व #बनाइने
संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा Technology
Technology
1w ago

संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् । शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ …

#एआई #निक #संयुक्त
छानोमा एन्टिना, श्यामश्वेत टिभी र ‘रामायण’ हेर्नेको भिड Technology
Technology
1w ago

छानोमा एन्टिना, श्यामश्वेत टिभी र ‘रामायण’ हेर्नेको भिड

सन् १९८० को दशक । अहिलेको जस्तो घरघरमा टेलिभिजन थिएन । मोबाइल, इन्टरनेट, युट्युब र ओटीटीको त कल्पनासमेत थिएन । टेलिभिजन भएका घर कमै हुन्थे । त्यो पनि श्यामश्वेत अर्थात् ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन । त्यही समयमा …

#टेलिभिजन #श्यामश्वेत #रामायण
इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन Politics & Governance
Politics & Governance
1w ago

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

२० कात्तिक, तेल अभिभ (रासस/एएनआई) । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन …

#गठन #इसेनकोट #सांसद
मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा Politics & Governance
Politics & Governance
1w ago

मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ । सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा …

#राष्ट्रिय-सभा #गाडी #ठक्कर
राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता Politics & Governance
Politics & Governance
1w ago

राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । कांग्रेसले शुक्रबार रेखाकुमारी यादवको नेतृत्वमा राज्य व्यवस्था तथा …

#राज्य #व्यवस्था #निवेदन
चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी Technology
Technology
1w ago

चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी

२० कात्तिक, सिरहा । तिहार तथा छठ नजिकिएसँगै तराईका गाउँबस्तीमा चाडपर्वको रौनक बढ्न थालेको छ। चाडपर्वलाई स्वागत गर्न गृहिणीहरू घर लिपपोत तथा सिंगारपटारमा व्यस्त भएका छन्। सिरहाको गोलबजार नगरपालिका–८, भाइजीटोल चोहर्वाका फुलकुमारी उराउ र सुनिलकुमारी उराउले …

#लिपपोत #चाडपर्व #सिरहा
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा National (Nepal)
National (Nepal)
1w ago

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन …

#बोर्ड #पर्यटन #सर्टलिस्ट
चुम्बकले तानिरहेछ ‘रक एन्ड रोल’ Entertainment & Cinema
Entertainment & Cinema
1w ago

चुम्बकले तानिरहेछ ‘रक एन्ड रोल’

पूर्वको इटहरीमा जाडोका कोर महिनाहरूबाहेक सधैं गर्मिलो हुन्छ ।  कोभिड महामारी आसपास त्यहाँ अन्डरग्राउन्ड रक सिन पनि उसैगरी गर्मिलो हुँदै गइरहेको थियो । कभर नभएर ओरिजिनल म्युजिक गर्ने ठिटाठिटीहरूको लहर बढ्दै थियो ।  तिनै सेरोमा अप्ठ्यारो, रेट्रो …

#गर्मिलो #ब्यान्ड #अन्डरग्राउन्ड
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो Politics & Governance
Politics & Governance
1w ago

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार …

#सर्वोच्च-अदालत #रिट #कार्की
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ? Politics & Governance
Politics & Governance
1w ago

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् । सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त …

#सर्वोच्च-अदालत #मन्त्रिपरिषद् #आफू
सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार Technology
Technology
1w ago

सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार

२० कात्तिक, हुम्ला । सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि उद्वार गरिएको छ। हुम्लाको नाम्खा गाउँपालिका-३ की ३३ वर्षीय डिकी साङमु लामालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो। शुक्रबार बिहान नेपाली सेनाको …

#हुम्ला #उद्वार #सेना
Build #2612