Trending
Prev Story
Next Story

मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

Onlinekhabar •
November 06, 2026 • 08:30 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ । सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा …

मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ ।

सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा जाँचका लागि पुगेकी छिन् ।

उनीसँगै लम्सालका विज्ञ निधी पनि ट्रमा सेन्टरमै छन् ।

‘शरीरमा चोट लागेको छैन । लडेको कारणले दुखेको हो,’ उनले भनिन्, ‘चेकअप भइरहेको छ । गाडीमा सवार निधीजी पनि सँगै हुनुुहन्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा अनियन्त्रित ट्रकले २३ वटा सवारीसाधनलाई ठक्कर दिँदा तीन भारतीयसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। मृत्यु हुने भारतीयहरू केरलाको म...

#ठक्कर #गाडी
Compare →
Ekantipur
7h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#ठक्कर
Compare →
Nagarik News
13h ago
कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले  पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

#ठक्कर
Compare →

Related Stories

Politics & Governance
Build #2611