Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3557 Indexed in Feed
Read Count 29016 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3557 stories
भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित National (Nepal)
National (Nepal)
1w ago

भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित

२० कात्तिक, काठमाडौं । अध्यागमन विभागले भिसा उद्देश्य विपरीत काम गरेको पाइएपछि १० विदेशीलाई निष्कासन गर्ने निर्णय गरेको छ । मोरङ कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक …

#भिसा #उद्देश्य #विपरीत
‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’ Science & Climate
Science & Climate
1w ago

‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्षराष्ट्रहरूको सम्मेलन (कोप–३१) नोभेम्बर ९ देखि टर्किएमा आयोजना हुँदैछ। भदौ १० को विनाशकारी रसुवा बाढीको साढे दुई महिनापछि हुन लागेको सम्मेलनमा नेपालले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभाव, तापक्रम वृद्धिसम्बन्धी मापदण्ड …

#जलवायु #कोप #सम्मेलन
पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो National (Nepal)
National (Nepal)
1w ago

पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच खेल हुँदैछ । पोखराले टस जितेर बलिङ रोजेको छ भने चितवनलाई ब्याटिङको निम्तो दिएको छ । पोखराले आज कप्तान परिवर्तन …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू) Business & Economy
Business & Economy
1w ago

ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

२० कात्तिक, धनकुटा । धनकुटाका खेतबारीमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । तिहार नजिकिएसँगै …

#फूल #धनकुटा #किसान
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

#बाढी-पहिरो #कांग्रेस #प्रभावित
३ वर्षभित्र ५ वर्ष नाघेका मुद्दा ७० प्रतिशत घटाउने प्रस्तावित न्यायाधीश सारुको योजना World News
World News
1w ago

३ वर्षभित्र ५ वर्ष नाघेका मुद्दा ७० प्रतिशत घटाउने प्रस्तावित न्यायाधीश सारुको योजना

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चन्द्रबहादुर सारुले तीन वर्षभित्र पाँच वर्ष नाघेका मुद्दाको संख्या ७० प्रतिशतले घटाउने योजना अघि सारेका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उनले सर्वोच्च अदालतमा थुप्रिएका …

#सर्वोच्च-अदालत #नाघे #सारु
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित Sports
Sports
1w ago

डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित

२० कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारमा डेब्यु गर्दै सानदार ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ नदिँदा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार National (Nepal)
National (Nepal)
1w ago

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

२० कात्तिक, काठमाडौं । ८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्‍यो । सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी …

#ठगी #सुजन #गोली
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, १६ जना घाइते World News
World News
1w ago

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, १६ जना घाइते

२० कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार यात्रु १६ जना घाइते भएका हुन् …

#दुर्घटना #अर्घाखाँची #शितगंगा
डा. सरोजकुमार सुवाल Health & Wellness
Health & Wellness
1w ago

डा. सरोजकुमार सुवाल

डा. सुवाल हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत छन् । अर्थोपेडिक एमएस गरेका उनले नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११२२४ हो ।

#अस्पताल #सुवाल #हाल
प्रस्तावित न्यायाधीश बागचनको प्रतिबद्धता– यो जन्ममा कुनै कलंक लिएर जाने छैन National (Nepal)
National (Nepal)
1w ago

प्रस्तावित न्यायाधीश बागचनको प्रतिबद्धता– यो जन्ममा कुनै कलंक लिएर जाने छैन

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आफ्नो काम र प्रतिबद्धतामा तलमाथि भए आफैं पदबाट हट्ने बताएका छन् । न्यायाधीशको जिम्मेवारीमा रहेर न्यायिक आचरण …

#सर्वोच्च-अदालत #न्यायाधीश #प्रतिबद्धता
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली Politics & Governance
Politics & Governance
1w ago

कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली

२० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्कीए प्रस्थान गर्ने भएका छन् । टर्किएको आन्ताल्यामा आगामी नोभेम्बर …

#जलवायु #खनाल #परराष्ट्रमन्त्री
Build #2612