Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3557 Indexed in Feed
Read Count 29000 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3557 stories
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’ Business & Economy
Business & Economy
1w ago

‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

गत असारमा आएको भोटेकोशी बाढीका कारण मुलुकले ठूलो मानवीय क्षति बेहोर्‍यो । यसको असर जीवन बीमा कम्पनीहरूसहित पुनर्बीमामा पनि पर्नेछ । यिनै सन्दर्भ जोड्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीसँग अनलाइनखबरका लागि कमल नेपालले …

#बीमा #रेटिङ #जीवन
न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन Technology
Technology
1w ago

न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन

२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले न्यायपालिकामा ‘करियर जज’को प्रतिनिधित्व बढाउनुपर्ने र विषयविज्ञताका आधारमा इजलास गठन गर्दा विगतका विकृति दोहोरिन दिन नहुने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका …

#सर्वोच्च-अदालत #न्यायाधीश #करियर
उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू Politics & Governance
Politics & Governance
1w ago

उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन …

#निर्वाचन #जारी #उम्मेदवार
र्‍याडिसनमा ‘जापानिज फुड फेस्टिभल’, अनलिमिटेड शुशी र प्रामाणिक जापानी स्वाद पस्कँदै होक्काइडो ग्रुप World News
World News
1w ago

र्‍याडिसनमा ‘जापानिज फुड फेस्टिभल’, अनलिमिटेड शुशी र प्रामाणिक जापानी स्वाद पस्कँदै होक्काइडो ग्रुप

२० कात्तिक, काठमाडौं । जापानी खाना पारखी लक्षित गर्दै काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनमा ‘जापानिज फुड फेस्टिभल’ उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष र नेपालमा जापानी स्वाद पस्कँदै आएको ‘होक्काइडो …

#जापानी #जापानिज #काठमाडौं
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ Technology
Technology
1w ago

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ

२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा …

#माछापुच्छ्रे #सपथ #ग्रहण
कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं. १ द्वारा शुक्रबार रत्ननगरमा आयोजित …

#कांग्रेस #पैसा #तिरेर
मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता Politics & Governance
Politics & Governance
1w ago

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन मन्त्री …

#राजीना #मधेश #नेकपा
अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना National (Nepal)
National (Nepal)
1w ago

अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना

२० कात्तिक, काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल एजेन्सी सहित चार विदेशीलाई कारबाही गरेको छ । विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका …

#निषेधित #पदयात्रा #नलिई
भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस World News
World News
1w ago

भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीचमा भारतसहित तीन देशका राजदूतले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस …

#राजदूत #राष्ट्रपति #प्रमाणपत्र
पेपर कपमा चिया, कफी पिउनु स्वास्थ्यका लागि हानिकारक Health & Wellness
Health & Wellness
1w ago

पेपर कपमा चिया, कफी पिउनु स्वास्थ्यका लागि हानिकारक

हामी मध्ये धेरैले कुनै न कुनै बेला प्लास्टिक वा कागजको डिस्पोजेबल गिलासमा पानी, चिया वा कफी पिएकै हुनुपर्छ। विवाह भोज होस् वा घुम्ति चिया पसल, यस्ता ठाउँमा डिस्पोजेबल कपको प्रयोग भएको हुन्छ। यी कपहरू सजिलै उपलब्ध …

#चिया #प्रयोग #कफी
स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल Politics & Governance
Politics & Governance
1w ago

स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन् । एमाले दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो …

#बालेन-शाह #पश्चिमा #बादल
Build #2612