Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3545 Indexed in Feed
Read Count 28919 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3545 stories
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय National (Nepal)
National (Nepal)
1w ago

निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको १० महिना बितिसक्दा पनि डोल्पोबुद्ध गाउँपालिकाको धोमा …

#मन्त्रिपरिषद् #स्थापना #इला
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा Business & Economy
Business & Economy
1w ago

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको …

#पदमुक्त #पेना #पाराग्वे
बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ Politics & Governance
Politics & Governance
1w ago

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२१ कात्तिक, काठमाडौं । ‘अदालतहरूमा बिचौलिया र सुटकेस बोक्नेहरूको जगजगी छ भन्ने प्रतिवेदनहरूले नै देखाएका छन् । तपाईंको इजलास र सचिवालयलाई बिचौलियामुक्त राख्न तपाईंसँग के ठोस योजना छ ? यदि कोही बिचौलिया तपाईंको नजिक आउन …

#तपाईं #बिचौलिया #सुटकेस
एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै National (Nepal)
National (Nepal)
1w ago

एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

२१ कात्तिक, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ । लुम्बिनी ७ अंकका साथ …

#एनपीएल #लुम्बिनी #काठमान्डु
६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन Education & Youth
Education & Youth
1w ago

६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन

२१ कात्तिक, काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एक सातादेखि जारी अनशन तोडेका छन् । यो उनको २५ औं सत्याग्रह हो । शुक्रबार मध्यराति सरकार र डा. केसीबीच …

#अनशन #बुँदे #गोविन्द
तिहारमा कागको पूजा किन गरिन्छ ? धार्मिक कारण के छ ? World News
World News
1w ago

तिहारमा कागको पूजा किन गरिन्छ ? धार्मिक कारण के छ ?

हिन्दू धर्मावलम्बीले हर्षोल्लासपूक मनाउने तिहार पर्वको आफ्नै विशेषता छ । तिहार उज्यालो र खुसीयालीको पर्वको रुपमा चिनिन्छ । तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तीहररूको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरू, देउसीभैलो …

#तिहार #पर्व #काग
बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ National (Nepal)
National (Nepal)
1w ago

बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ

मलाई त कागले गिफ्ट छोडिदिएछ नि! बिहानै मेरो फोनमा मेसेज आयो। केही हप्ताअगाडि मसँग चराहरूको फिडरबारे केही प्रश्न सोधेको एक जना साथीको मेसेज थियो। मैले उनलाई चराका विभिन्न प्रकारका फिडर र आहाराबारे बताएको थिएँ। उनले त्यहीअनुसार …

#केही #मेसेज #चरा
तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रह World News
World News
1w ago

तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रह

२१ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले तिहार तथा छठ पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा मनाउन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चाडपर्वका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, आगलागी, ध्वनि प्रदूषण …

#नगरपालिका #गुल्मी #तिहार
डलरसहित विदेशी मुद्राको भाउ आज पनि घट्यो Business & Economy
Business & Economy
1w ago

डलरसहित विदेशी मुद्राको भाउ आज पनि घट्यो

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ आज पनि घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा …

#पैसा #एकको #खरिददर
आज काग तिहार मनाइँदै National (Nepal)
National (Nepal)
1w ago

आज काग तिहार मनाइँदै

२१ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले …

#काग #तिहार #त्रयोदशी
पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त Sports
Sports
1w ago

पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त

२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने …

#मन्त्रिपरिषद् #खेलकुद #गण्डकी
कप्तान फेरिए, टिम कम्बिनेसन बदलिए, पोखराको नतिजा फेरिएन National (Nepal)
National (Nepal)
1w ago

कप्तान फेरिए, टिम कम्बिनेसन बदलिए, पोखराको नतिजा फेरिएन

२० कात्तिक, काठमाडौं । लगातार हारपछि कप्तानी परिवर्तन गर्‍यो। प्लेइङ–११ मा पनि तीन खेलाडी फेर्‍यो। तर पोखरा एभेन्जर्सको नतिजा भने फेरिएन। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखराले लगातार चौथो हार बेहोर्ने क्रममा शुक्रबार …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Build #2612