Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3545 Indexed in Feed
Read Count 28936 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3545 stories
गोर्खालीहरू अब अग्निवीर बन्ने कि नबन्ने ? World News
World News
1w ago

गोर्खालीहरू अब अग्निवीर बन्ने कि नबन्ने ?

२० कात्तिक, काठमाडौं । सन् २०२३ मा धरान र बुटवलका लागि तय भएको भारतीय सेनाको भर्ना छनोट प्रक्रिया रोकियो । गोर्खा भर्ती सुरु भएयता भारतको चाहनाबिना पहिलो पटक औपचारिक रूपमै गोर्खा भर्ती रोकिएको थियो । भारतले …

#भर्ती #सेना #भर्ना
जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने Health & Wellness
Health & Wellness
1w ago

जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने

२० कात्तिक, संखुवासभा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताएका छन् । शुक्रबार जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले ५० बाट १०० शय्यामा अस्पताललाई स्तरोन्नति …

#अस्पताल #शय्या #स्तरोन्नति
दोस्रो जितबाट चितवन तेस्रो स्थानमा, पोखराको लगातार चौथो हार National (Nepal)
National (Nepal)
1w ago

दोस्रो जितबाट चितवन तेस्रो स्थानमा, पोखराको लगातार चौथो हार

२० कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पार्दै तेस्रो स्थानमा उक्लेको छ । चितवन राइनोजले दिएको १५२ रनको लक्ष्ण पछ्याएको …

#एनपीएल #प्रिमियर-लिग #चितवन
राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने Politics & Governance
Politics & Governance
1w ago

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो । सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको …

#राप्रपा #गतेभित्र #मंसिर
रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक Business & Economy
Business & Economy
1w ago

रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

२० कात्तिक, काठमाडौं । १० भदौमा रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको …

#अर्थतन्त्र #खर्ब #बाढी
सरकारको सामूहिक प्रतिवादको तयारीमा विपक्षी, के गर्लान् हर्क साम्पाङ ? Politics & Governance
Politics & Governance
1w ago

सरकारको सामूहिक प्रतिवादको तयारीमा विपक्षी, के गर्लान् हर्क साम्पाङ ?

२० कात्तिक, काठमाडौं । दुई तिहाइ नजिकको लोकप्रिय जनमत पाएर प्रधानमन्त्री बनेका बालेन शाह नेतृत्वको सरकारले शृङ्खलाबद्ध गल्ती नरोकेको भन्दै विपक्षी दलहरू सामूहिक प्रतिवादकै निष्कर्षमा पुगेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी आन्दोलनमै निस्किने …

#बालेन-शाह #प्रतिवाद #विपक्षी
संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे National (Nepal)
National (Nepal)
1w ago

संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे

१८ कात्तिक, काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् । सुनुवाइ समितिको अस्वीकृत गर्ने निर्णयलाई चुनौती दिँदै खरेलले यहि कातिक १८ …

#सर्वोच्च-अदालत #सुनुवाइ #खरेल
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म Business & Economy
Business & Economy
1w ago

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय …

#मन्त्रिपरिषद् #स्याउ #कर्णाली
टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु National (Nepal)
National (Nepal)
1w ago

टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

२० कात्तिक, काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान औपचारिक रूपमा सुरु गरिएको छ । डिजिटल प्रविधि, सिर्जनात्मक …

#अभियान #पर्यटन #सहकार्य
इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने World News
World News
1w ago

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

२० कात्तिक, काठमाडौं । इलामको कन्याममा आगामी मंसिर ५ र ६ गते प्रथम सूर्योदय चिया महोत्सव–२०८३ आयोजना हुने भएको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा महोत्सव …

#महोत्सव #चिया #सूर्योदय
सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत Politics & Governance
Politics & Governance
1w ago

सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत

२० कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। सरकारमा जाने विषयमा विभिन्न अड्कलबाजी चलिरहेका बेला अध्यक्ष राउतले शुक्रबार सत्ता र मन्त्रालयको लोभमा …

#जनमत #राउत #सीके
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल Business & Economy
Business & Economy
1w ago

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

२० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन …

#मन्त्रिपरिषद् #पूर्वाधारसम्बन्धी #विधेयक
Build #2612