Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3148 Indexed in Feed
Read Count 16839 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोले भने– ‘जनताले चाहेको नेता बन्न ब्राजिलबाट बाहिरिएँ’ Politics & Governance
Politics & Governance
3w ago

चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोले भने– ‘जनताले चाहेको नेता बन्न ब्राजिलबाट बाहिरिएँ’

१२ कात्तिक, काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि अमेरिका पुगेका सिनेटर फ्लाभियो बोल्सोनारोले आफू मातृभूमिबाट भागेको नभई देशकै हितका लागि बाहिरिएको दाबी गरेका छन् । अमेरिकाको मियामी पुगेपछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले भनेका छन्, …

#अमेरिका #ब्राजिल #बोल्सोनारो
मकवानपुरमा सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री Politics & Governance
Politics & Governance
3w ago

मकवानपुरमा सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

१२ कात्तिक, बागमती । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ । सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, …

#बिक्री #खाद्यान्न #उपलब्ध
बहुमत नपाएपछि नेतान्याहूले भने- चुनावमा धाँधली भयो Politics & Governance
Politics & Governance
3w ago

बहुमत नपाएपछि नेतान्याहूले भने- चुनावमा धाँधली भयो

१२ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड …

#चुनाव #लिकुड #अरब
कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज Politics & Governance
Politics & Governance
3w ago

कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह …

#केन्द्रीय #ग्रहण #पदाधिकारी
नेतान्याहु र आइजेनकोटले पाएनन् बहुमत, अबको विकल्प के ? Politics & Governance
Politics & Governance
3w ago

नेतान्याहु र आइजेनकोटले पाएनन् बहुमत, अबको विकल्प के ?

१२ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचनको मतगणना ८५ प्रतिशत सकिँदा पनि कुनै दल वा गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने अवस्था नदेखिएपछि नयाँ सरकार गठनमा राजनीतिक गतिरोध उत्पन्न हुने संकेत देखिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र …

#बहुमत #नेतान्याहु #इजरायल
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो Politics & Governance
Politics & Governance
3w ago

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । विसं २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम …

#ठेक्का #वैशाख #मङ्गलसेन
कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी Politics & Governance
Politics & Governance
3w ago

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको …

#निर्वाचित #उजुरी #केन्द्रीय
रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा Politics & Governance
Politics & Governance
3w ago

रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा

११ कात्तिक, काठमाडौं । आइतबार मध्यराति एयर इन्डियाको जहाजबाट काठमाडौं फर्केका रास्वपा सभापति रवि लामिछाने भेट्न प्रधानमन्त्री बालेन शाह बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीका मूख्य सल्लाहकार कुमार बेनसहित रवि निवास पुगेका प्रधानमन्त्री बालेनले बुधबार चार …

#रवि-लामिछाने #बालेन-शाह #काठमाडौं
रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि Politics & Governance
Politics & Governance
3w ago

रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि

११ कात्तिक, काठमाडौं । रास्वपाले स्थानीय तहका जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिका लागि खुला गरेको आवेदनमा मुख्य गरी प्रमुख पदमा आर्कषण देखिएको छ । रास्वपाले १ भदौदेखि गाउँपालिका र २९ असोजदेखि नगरपालिकाका उम्मेदवार हुन इच्छुकका लागि आवेदन …

#आवेदन #रास्वपा #वडा
कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड Politics & Governance
Politics & Governance
3w ago

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड

११ कात्तिक, काठमाडौं । संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा …

#जलवायु #कोप #सहभागिता
स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू Politics & Governance
Politics & Governance
3w ago

स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू

११ कात्तिक, काठमाडौं । २०७९ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाख ३० गते र प्रदेश सभा सदस्यहरूको कार्यकाल २०८४ मंसिर ४ गते सकिँदैछ । स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक …

#तहका #कार्यकाल #२०८४
रास्वपाका सांसद व्यक्तिको निर्देशनमा परिचालित छैनन् : सांसद खरेल Politics & Governance
Politics & Governance
3w ago

रास्वपाका सांसद व्यक्तिको निर्देशनमा परिचालित छैनन् : सांसद खरेल

११ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको …

#सांसद #रास्वपा #परिचालित
Build #2612