Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3089 Indexed in Feed
Read Count 14953 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

562 stories
पूर्वप्रधानमन्त्री नेपालको बयान : मन्त्रिपरिषद्‌मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन Politics & Governance
Politics & Governance
1w ago

पूर्वप्रधानमन्त्री नेपालको बयान : मन्त्रिपरिषद्‌मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन

१९ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरको फलफूल फार्मको जग्गा सट्टापट्टा गर्दा आफूबाट कुनै गलत र अनुचित काम नभएको जिकिर गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान गर्दै पूर्वप्रधानमन्त्री नेपालले …

#मन्त्रिपरिषद् #पूर्वप्रधानमन्त्री #बयान
प्रधानमन्त्रीले विदेश सचिव मिश्रीलाई सोधे- खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ ? Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्रीले विदेश सचिव मिश्रीलाई सोधे- खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ ?

१९ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् । दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो …

#बालेन-शाह #मिश्री #विदेश
‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’ Politics & Governance
Politics & Governance
1w ago

‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’

१९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले मन्त्रिपरिषद्मा पेश हुने प्रस्तावको बारेमा मुख्यसचिव जिम्मेवार हुनुपर्ने बयान दिएका छन् । विराटनगरको जग्गा सट्टापट्टाको निर्णयबाट भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारमा बयान …

#मन्त्रिपरिषद् #बयान #रिजाल
आईजीपी हटाएको औचित्य सरकारले पुष्टि गर्ला, अझै राम्रो काम गरे हुन्थ्यो भन्ने लाग्छ : रवि Politics & Governance
Politics & Governance
1w ago

आईजीपी हटाएको औचित्य सरकारले पुष्टि गर्ला, अझै राम्रो काम गरे हुन्थ्यो भन्ने लाग्छ : रवि

१९ कात्तिक, काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने बताएका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले संवेदनशील विषय समावेश भएकाले आईजीपी हटाउनुपर्ने विषय …

#रवि-लामिछाने #पुष्टि #आईजीपी
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सभापतिलाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तरको प्रयास Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सभापतिलाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तरको प्रयास

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकालेको छ । सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकले सभापति थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक …

#हल्ला #विषयान्तर #कांग्रेस
व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने Politics & Governance
Politics & Governance
1w ago

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

१९ कात्तिक, चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत कामहरु …

#रवि-लामिछाने #नीति #चितवन
आज दर्ता भएन दानबहादुर कार्कीको रिट Politics & Governance
Politics & Governance
1w ago

आज दर्ता भएन दानबहादुर कार्कीको रिट

१९ कात्तिक, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरिक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन छिटोमा तिहारपछि सुनुवाइ हुने भएको छ । कार्कीले सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन बिहीबार दर्ता हुन …

#सर्वोच्च-अदालत #निवेदन #दर्ता
पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय Politics & Governance
Politics & Governance
1w ago

पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले …

#कांग्रेस #षड्यन्त्र #प्रतिवाद
नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल Politics & Governance
Politics & Governance
1w ago

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

१९ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) द्वारा आयोजित ‘ब्रान्ड नेपालः नेशनल …

#परराष्ट्रमन्त्री #खनाल #पहिचान
सरकार र पार्टीबीच कुनै टसल छैन, प्रश्न उठ्दा छलफल भइरहन्छ : रवि लामिछाने Politics & Governance
Politics & Governance
1w ago

सरकार र पार्टीबीच कुनै टसल छैन, प्रश्न उठ्दा छलफल भइरहन्छ : रवि लामिछाने

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा …

#रवि-लामिछाने #स्पष्ट #हस्तक्षेप
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई Politics & Governance
Politics & Governance
1w ago

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

१९ कात्तिक, सुदूरपश्चिम । कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न सरकारले बिमा प्रिमियममा अनुदान दिने व्यवस्था कार्यान्वयन गरिरहेको छ । त्यसका लागि बिमा प्रिमियममा ८० प्रतिशतसम्म …

#कृषि #बिमा #कार्यान्वयन
प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन् Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ को पद सिर्जना गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी स्थापित गरिएको उक्त पदको पत्र लिन निवर्तमान आईजीपी …

#मन्त्रिपरिषद् #कार्की #छुट्टै
Build #2612