Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3083 Indexed in Feed
Read Count 14578 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

561 stories
स्थानीय तहलाई ‘सरकार’ भन्न किन हिचकिचाहट ? Politics & Governance
Politics & Governance
6d ago

स्थानीय तहलाई ‘सरकार’ भन्न किन हिचकिचाहट ?

२२ कात्तिक, काठमाडौं । संविधानतः तीन तहको सरकार छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तर स्थानीय सरकारलाई स्थानीय तह पनि भन्ने गरिन्छ । यसप्रति स्थानीय सरकारहरूले गुनासो गरेका छन् । स्थानीय तह भन्दा …

#गुनासो #कात्तिक #काठमाडौं
इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ? Politics & Governance
Politics & Governance
6d ago

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका आइजनकोट पूर्वसैनिक प्रमुख हुन् । आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन् …

#आइजनकोट #राजनीतिमा #इजरायल
सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय Politics & Governance
Politics & Governance
6d ago

सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरको जग्गा सट्टापट्टा प्रकरणमा तीन मन्त्रीहरूलाई भ्रष्टाचार मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टाको अनुमति दिएको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्को सामाजिक …

#अख्तियार #जग्गा #सट्टापट्टा
पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार Politics & Governance
Politics & Governance
6d ago

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार

२२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन् । आइतबार कुकुर तिहारको …

#पशु #कल्याण #छुट्टै
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ Politics & Governance
Politics & Governance
6d ago

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#गगन-थापा #पौडेल #अनुसन्धान
साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी Politics & Governance
Politics & Governance
6d ago

साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएकाले उपस्थित हुन लागेको बताएका छन् । उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन …

#ब्युरो #उपस्थित #शिवाकोटी
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा Politics & Governance
Politics & Governance
1w ago

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

२२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २० (कात्तिक २३ …

#जलवायु #परराष्ट्रमन्त्री #खनाल
पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन Politics & Governance
Politics & Governance
1w ago

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

२१ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् । खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक …

#तयारी #खेलकुद #पदक
चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो Politics & Governance
Politics & Governance
1w ago

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो

२२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी …

#नेतान्याहु #आक्रमण #रिपोर्ट
आइजेनकोट इजरायली प्रधानमन्त्री बन्ने पक्का, के नेतान्याहु जेल जालान् ? Politics & Governance
Politics & Governance
1w ago

आइजेनकोट इजरायली प्रधानमन्त्री बन्ने पक्का, के नेतान्याहु जेल जालान् ?

नोभेम्बर ८ मा इजरायलको आगामी प्रधानमन्त्रीको नाम घोषणा हुँदैछ। विपक्षी नेता गादी आइजेनकोटले अरब पार्टीहरूको समर्थनमा बहुमतभन्दा ६ सिट बढी अर्थात् ६७ सांसद जुटाएकाले बेन्जामिन नेतान्याहु सत्ताबाट बाहिरिने लगभग पक्का भएको छ। अब राष्ट्रपतिले आइजेनकोटलाई …

#आइजेनकोट #नेतान्याहु #बेन्जामिन
न्यायाधीशको संसदीय सुनुवाइमा देखिएको अदालतको ‘अनुहार’ Politics & Governance
Politics & Governance
1w ago

न्यायाधीशको संसदीय सुनुवाइमा देखिएको अदालतको ‘अनुहार’

२१ कात्तिक, काठमाडौं । ‘न्याय मरेको अनुभूति नेपाली जनताले गरिराखेका छन् । यो ओभर पोलिटिसाइजेसन र पोलिटिकल इन्टरफेरेन्सलाई रोक्न तपाईंले कति योगदान गर्न सक्नुहुन्छ ? र, कसरी गर्न सक्नुहुन्छ ?’ संसदीय सुनुवाइका क्रममा सर्वोच्च अदालतका लागि …

#सर्वोच्च-अदालत #न्याय #सक्नुहुन्छ
कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह …

#कांग्रेस #एकजुट #भण्डारी
Build #2612