Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3070 Indexed in Feed
Read Count 13765 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

749 stories
चितवनमा कौडा खेल्ने १८ जना पक्राउ National (Nepal)
National (Nepal)
3d ago

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र …

#चितवन #कौडा #नियन्त्रण
आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा National (Nepal)
National (Nepal)
3d ago

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

२५ कात्तिक, काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ । सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने …

#काठमाडौं #सशस्त्र #निःशुल्क
धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु National (Nepal)
National (Nepal)
3d ago

धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का …

#ट्याङ्कर #दूध #ठक्कर
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु National (Nepal)
National (Nepal)
4d ago

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

२५ कात्तिक, धनगढी । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण …

#हात्ती #आक्रमण #मृत्यु
घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस National (Nepal)
National (Nepal)
4d ago

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

२४, कात्तिक, चितवन । तिहारको टीका लगाउन वा लगाइदिन हिँडेका दाजुभाइ र दिदीबहिनीहरू पृथ्वी राजमार्गको घोप्टेभीरमा खसेको पहिरोका कारण सोमबार रातिदेखि अलपत्र परे । सोमबार दिनभर जसो पनि सुख्खा पहिरोले घोप्टेभीरमा सडक अवरुद्ध हुँदा घण्टौं यात्रुहरू …

#पहिरो #घोप्टेभीर #सोमबार
उज्यालोको पर्वमा आगलागी जोखिम National (Nepal)
National (Nepal)
4d ago

उज्यालोको पर्वमा आगलागी जोखिम

दसैं र तिहार नेपाली समाजका सबैभन्दा उल्लासपूर्ण, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका चाडपर्व हुन् । विशेषगरी तिहारलाई दीपावली अर्थात् उज्यालोको पर्वका रूपमा लिइन्छ । घर, पसल, कार्यालय र सार्वजनिक स्थानमा दीप प्रज्ज्वलन गर्ने, दियो बाल्ने, …

#तिहार #उज्यालो #पर्व
इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश National (Nepal)
National (Nepal)
4d ago

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो । मुख्य न्यायाधीश …

#वकिल #इमरान #खान
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल National (Nepal)
National (Nepal)
4d ago

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना …

#संवत् #आन्दोलन #महत्त्वपूर्ण
बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु National (Nepal)
National (Nepal)
4d ago

बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

२४ कात्तिक, बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको …

#घाइते #दुर्घटना #गम्भीर
राप्ती नदीमा डुबेर एक बालकको मृत्यु National (Nepal)
National (Nepal)
4d ago

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित …

#बालक #राप्ती #डुबेर
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ National (Nepal)
National (Nepal)
4d ago

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई …

#खेलिरहे #जुवातास #नगरपालिका
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री National (Nepal)
National (Nepal)
4d ago

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल #उत्पादन #विद्यालय
Build #2612