Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3175 Indexed in Feed
Read Count 17233 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

771 stories
जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण National (Nepal)
National (Nepal)
3w ago

जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण

२८ असोज, काठमाडौं ।  जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् । संसदीय सुनुवाइमा उनले यस्तो बताएका हुन् । नेपाल जोड्न जापानमा रहँदा काम गरेको उनले सुनाए । ढाकाटोपी लगाएर कार्यक्रम …

#जापान #पीआर #राजदूत
जापानका प्रस्तावित राजदूत थापालाई प्रश्न- कार्यकाल सकिएपछि नेपाल फर्किनुहुन्छ ? National (Nepal)
National (Nepal)
3w ago

जापानका प्रस्तावित राजदूत थापालाई प्रश्न- कार्यकाल सकिएपछि नेपाल फर्किनुहुन्छ ?

२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ जारी छ । सुनुवाइमा सांसदहरूले उनलाई प्रश्न गरिरहेका छन् । नेकपा एमालेका सांसद प्रेमप्रसाद दङालले सोधे, '२५ वर्ष बढी जापान बस्नुभयो। अब राजदूत भएर …

#राजदूत #जापान #प्रस्तावित
दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन National (Nepal)
National (Nepal)
3w ago

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

२८ असोज, उदयपुर। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको …

#करेन्ट #लागेर #निधन
संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव National (Nepal)
National (Nepal)
3w ago

संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

२७ असोज, विराटनगर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् …

#मुख्यमन्त्री #यादव #सक्षम
विद्युत् महसुलको ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपालले पुनः सुरु गर्‍यो हस्ताक्षर अभियान National (Nepal)
National (Nepal)
3w ago

विद्युत् महसुलको ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपालले पुनः सुरु गर्‍यो हस्ताक्षर अभियान

२८ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ । पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान रसुवामा गत …

#अभियान #हस्ताक्षर #विद्युत्
तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो National (Nepal)
National (Nepal)
3w ago

तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो

२८ असोज, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको …

#सुनचाँदी #सुन #तोला
अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’ National (Nepal)
National (Nepal)
3w ago

अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’

२४ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नर जनरलको सरकारी निवास वर्षमा एक दिन सर्वसाधारणका लागि खुला हुँदा यसपटक नेपाली समुदायका लागि विशेष रह्यो। हजारौँ आगन्तुकको भिडमा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले नेपालीको इमानदारी र मेहनतको …

#गभर्नर #जनरल #अस्ट्रेलिया
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु National (Nepal)
National (Nepal)
3w ago

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

२७ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना …

#मुख्यमन्त्री #सम्मेलन #विराटनगर
डा.राजनबाबुले सुरु गरे आफ्नै ‘आकार डर्माटोलोजी’ National (Nepal)
National (Nepal)
3w ago

डा.राजनबाबुले सुरु गरे आफ्नै ‘आकार डर्माटोलोजी’

२६ असोज, ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले ललितपुरको‍ पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा …

#डर्माटोलोजी #कस्मेटिक #क्लिनिक
विशेष निगरानीमा साउदीका प्रस्तावित राजदूत सुनारविरुद्धको उजुरी National (Nepal)
National (Nepal)
3w ago

विशेष निगरानीमा साउदीका प्रस्तावित राजदूत सुनारविरुद्धको उजुरी

२७ असोज, काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी छ । जसमा मुख्यत: सात वटा आरोप लगाइएका छन् । पहिलो : विवाहेत्तर सम्बन्ध राखेको, दोस्रो : जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर मेलमिलाप गर्दै …

#गिरीबहादुर #वटा #साउदी
भोटेकोशी बाढीमा सम्पर्कविहीन प्राधिकरण कर्मचारीका परिवारलाई राहत रकम वितरण सुरु National (Nepal)
National (Nepal)
3w ago

भोटेकोशी बाढीमा सम्पर्कविहीन प्राधिकरण कर्मचारीका परिवारलाई राहत रकम वितरण सुरु

२७ असोज, काठमाडौं । १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ कर्मचारी सम्पर्कविहीन भएका थिए । तीमध्ये ६ जनाको …

#विद्युत-प्राधिकरण #कर्मचारी #सम्पर्कविहीन
आन्तरिक ऋण : केन्द्रदेखि स्थानीय सरकारसम्म परिचालन र प्राथमिकता प्रश्न National (Nepal)
National (Nepal)
3w ago

आन्तरिक ऋण : केन्द्रदेखि स्थानीय सरकारसम्म परिचालन र प्राथमिकता प्रश्न

२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेभन्दा केही बढी आन्तरिक ऋण उठाएको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) मा यसबारे उल्लेख गरेको छ । आयोगका अनुसार आव …

#आन्तरिक #सिफारिस #उठाए
Build #2612