Trending
Prev Story
Next Story

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२८ असोज, उदयपुर। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको …

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

२८ असोज, उदयपुर। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ ।

त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उनको निधन भएको अस्पतालले घोषणा गरेको थियो ।

प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
13h ago
दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय चौधरीको शव फेला

दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय चौधरीको शव फेला

घोराही (दाङ) – दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव फेला परेको छ। स्थानीय बेलघार निवासी चौधरीको शव सशस्त्र प्रहरी बलको विशेष टोलील...

#चौधरी
Compare →
Ekantipur
1d ago
हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एडिबी, जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरेकी हुन् ।

#चौधरी
Compare →
Nagarik News
1d ago
कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

#निधन
Compare →

Related Stories

National (Nepal)
Build #2611