Trending
Prev Story
Next Story

डा.राजनबाबुले सुरु गरे आफ्नै ‘आकार डर्माटोलोजी’

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२६ असोज, ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले ललितपुरको‍ पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा …

डा.राजनबाबुले सुरु गरे आफ्नै ‘आकार डर्माटोलोजी’

२६ असोज, ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले ललितपुरको‍ पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।

विभिन्न अस्पताल र निजी क्लिनिकमा लामो समय सेवा दिएपछि डा. राजनले आफ्नै क्लिनिक सुरु गरेका हुन् । आधुनिक युरोपियन उपकरणसहित सञ्चालनमा ल्याइएको आकार डर्माटोलोजीमा करिब २० प्रकारका कस्मेटिक तथा डर्माटोलोजी सम्बन्धी सेवा दिइरहेको छ ।

क्लिनिकमा छालाका रोग, कपाल झर्ने समस्या, यौन रोग, चाउरीपन, चाया–पोतो, नङसम्बन्धी समस्या लगायतको उपचार हुन्छ । । यसैगरी खत तथा दाग हटाउने र शरीरमा अनावश्यक रूपमा रहेका रौं लेजर प्रविधिबाट स्थायी रूपमा हटाउने सेवा पनि उपलब्ध छ ।

नेपालमा कस्मेटिक उपचार महँगो हुने आम धारणा रहेको भन्दै डा. राजनले आधुनिक प्रविधिको उपचारलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यले आकार डर्माटोलोजी सञ्चालनमा ल्याएको बताए । ‘कस्मेटिक उपचार नेपालमा महँगो हुन्छ भन्ने मानिसहरूको धारणा छ ।

उपचार गर्नै नसकिने महँगो पनि छैन,’ डा. राजनले भने, ‘विदेशमा बस्ने नेपालीहरू समेत उपचारका लागि नेपाल आउने गरेका छन् ।’

उनका अनुसार देशका विभिन्न क्षेत्रबाट उपचारका लागि सेवाग्राही आउने गरेका छन् । पश्चिममा धनगढी र दाङदेखि पूर्वमा धरान तथा झापासम्मका सेवाग्राही उपचारका लागि आउने गरेको उनले बताए । काठमाडौं विश्वविद्यालयको नेपाल मेडिकल कलेजबाट एम.बि.बि.एस तथा त्रिभुवन विश्वविद्यालयबाट डर्माटोलोजीमा एमडी गरेका डा. राजनले हालसम्म २ हजारभन्दा बढी कस्मेटिक सर्जरी गरिसकेको बताएका छन् । आकार डर्माटोलोजीमा उनीसहित अन्य चार जना डाक्टर र ६ जना नर्स कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Bizshala
3w ago
सेयर १० प्रतिशत घट्दा आफ्नै पूँजीमा २० प्रतिशत चोट : ऋण लिएर कारोबार गर्नुअघि बुझ्नुपर्ने हिसाब

सेयर १० प्रतिशत घट्दा आफ्नै पूँजीमा २० प्रतिशत चोट : ऋण लिएर कारोबार गर्नुअघि बुझ्नुपर्ने हिसाब

काठमाण्डौ । आफूसँग पाँच लाख रुपैयाँ छ। थप पाँच लाख ऋण लिएपछि दस लाख रुपैयाँको सेयर किन्न सकिन्छ। बजार बढ्यो भने नाफा पनि...

#आफ्नै
Compare →
Hamro Patro News
2w ago
अमेरिकाबाटै आफूलाई ‘वास्तविक राष्ट्रपति’ घोषणा गरेका बोल्सोनारोको उडाइयो मजाक, आफ्नै दलले पनि दिएन साथ

अमेरिकाबाटै आफूलाई ‘वास्तविक राष्ट्रपति’ घोषणा गरेका बोल्सोनारोको उडाइयो मजाक, आफ्नै दलले पनि दिएन साथ

ब्राजिलको चुनावमा पराजित भएपछि अमेरिका पुगेका फ्लाभियो बोल्सोनारोले आफूलाई देशको नेता घोषणा गरेपछि उनको मजाक उडाइएको छ। उनको घोषणाले आफ्नै राजनीतिक समूहभित्र पनि असन्तुष्टि र आलोचना निम्त्याएको छ। ...

#आफ्नै
Compare →
Setopati
2w ago
के आफ्नै देशमा पढ्न र न्याय पाउन खोज्नु मेरो गल्ती थियो?

के आफ्नै देशमा पढ्न र न्याय पाउन खोज्नु मेरो गल्ती थियो?

रातको दुई बजे निद्रा खुल्दा मेरो मनमा एउटै प्रश्न घुमिरहेको थियो— आखिर मैले के गल्ती गरेको थिएँ? म किन देश छाड्ने सोचसम्म पुगेँ? के आफ्नै देशमा पढ्न र न्याय पाउन खोज्नु मेरो गल्ती थियो?

#आफ्नै
Compare →
Nagarik News
2w ago
आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन

आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप विशेष बनाउन एक्स्ट्रिमले सातवटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।

#आफ्नै
Compare →
Ekantipur
2w ago
आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा

आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा

परम्परागत कृषिमा सीमित महिलाहरू व्यवसायमा लागेर आत्मनिर्भर बन्दै छन् । चाडपर्वका बेला साढे ४ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरू आफ्नै पहिचान बनाउन सफल भएका छन् ।

#आफ्नै
Compare →
Arthasansar
4w ago
शुभ लक्ष्मी कोषको आकार वृद्धि गरी ३ अर्ब कायम गर्न सेबोनको स्वीकृति

शुभ लक्ष्मी कोषको आकार वृद्धि गरी ३ अर्ब कायम गर्न सेबोनको स्वीकृति

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, योजना व्यवस्थापक तथा डिपोजिटरी रही संचालनमा आईरहेको खुल्लामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को अधिकृत...

#आकार
Compare →

Related Stories

National (Nepal)
Build #2611