Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3115 Indexed in Feed
Read Count 15600 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

754 stories
उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद National (Nepal)
National (Nepal)
1w ago

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

१६ कात्तिक, काठमाडौं । उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाका आधारमा ठूलो संखयामा गाँजा बरामद भएको हो । उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्रि …

#गाँजा #बरामद #उदयपुर
६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता National (Nepal)
National (Nepal)
1w ago

६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् । २०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता …

#नागरिकता #रुकुमपूर्व #शान्तिदेवी
मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग बसिन् सर्वोच्चकी न्यायाधीश सुवेदी National (Nepal)
National (Nepal)
1w ago

मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग बसिन् सर्वोच्चकी न्यायाधीश सुवेदी

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् । इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ …

#सर्वोच्च-अदालत #नाम #सुनुवाइ
सुदूरपश्चिमको दोस्रो जित National (Nepal)
National (Nepal)
1w ago

सुदूरपश्चिमको दोस्रो जित

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन …

#एनपीएल #प्रिमियर-लिग #चितवन
इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति National (Nepal)
National (Nepal)
1w ago

इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति

१६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको …

#बार #गठन #इनम
सालका रुख अवैध रुपमा कटान National (Nepal)
National (Nepal)
1w ago

सालका रुख अवैध रुपमा कटान

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने …

#साल #कटान #सामुदायिक
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ National (Nepal)
National (Nepal)
1w ago

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

१६ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा सोमबार घिमिरेलाई पक्राउ गरेको हो। घुस लिएको ३३ लाख रुपैयाँसहित उनलाई पक्राउ …

#घिमिरे #घुस #मध्यपुर
नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु National (Nepal)
National (Nepal)
1w ago

नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ। ग्राहकको उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडी हस्तान्तरण प्रक्रिया अघि …

#गाडी #लिपमोटर #हस्तान्तरण
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको …

#सर्वोच्च-अदालत #उजुरी #वटा
रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार National (Nepal)
National (Nepal)
1w ago

रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार

१६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनकै हुलमुलमा नक्खु जेलबाट हात हल्लाउँदै निस्केका थिए रास्वपा सभापति रवि लामिछाने । उनी जेल बाहिर, हामी किन जेलभित्र भन्दै थुप्रै जेलमा कैदीहरू आक्रोशित हुँदा सुरक्षाफौजको गोलीसमेत खाएका थिए । आन्दोलनलाई …

#रवि-लामिछाने #जेल #आन्दोलन
वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग National (Nepal)
National (Nepal)
1w ago

वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग

१७ कात्तिक, सुर्खेत। विकास आयोजना निर्माणका लागि वन क्षेत्रको जग्गा प्राप्ति, भोगाधिकार र रूख कटानको स्वीकृति दिने अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्न कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । वन क्षेत्रमा विकास आयोजना सञ्चालन …

#विकास #आयोजना #जग्गा
Build #2612