Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3074 Indexed in Feed
Read Count 14029 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 30 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

750 stories
गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन National (Nepal)
National (Nepal)
6d ago

गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

२२ कात्तिक, काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट कुकुर (केनाइन)को अवार्ड ‘लियो’ले पायो । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको दिन वर्षभरि उत्कृष्ट कार्य गर्ने कुकुरलाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्ड तथा मेडल प्रदान गर्दै आएको छ …

#कुकुर #सर्वोत्कृष्ट #केनाइन
धादिङ सदरमुकामलाई पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलामा अस्थायी जोहो : पन्टुन ब्रिज National (Nepal)
National (Nepal)
6d ago

धादिङ सदरमुकामलाई पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलामा अस्थायी जोहो : पन्टुन ब्रिज

२२ कात्तिक, काठमाडौं । धादिङ सदरमुकामलाई पृथ्वी राजमार्गसँग जोड्न धादिङका सबै स्थानीय तहको संयुक्त पहलमा पन्टुन ब्रिज (पानीमा तैरिने पुल) जडान सुरु गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार जिल्लाका १३ वटै स्थानीय …

#धादिङ #पन्टुन #ब्रिज
अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते National (Nepal)
National (Nepal)
6d ago

अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते

२२ कात्तिक, काबुल (रासस/सिन्ह्वा)। पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो …

#दुर्घटना #सात #मृत्यु
यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट National (Nepal)
National (Nepal)
6d ago

यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको …

#१५३ #विकेट #बनाए
तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित National (Nepal)
National (Nepal)
6d ago

तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गरेको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारले प्रकाशित गरेको उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो । १७ …

#ग्रन्थ #तान्त्रिक #भाषा
सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ? National (Nepal)
National (Nepal)
6d ago

सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहको आयोजना गर्दै छ । यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो । समारोहोमा सहभागी हुन प्रदेश अनुसार नै आवेदन खुलाएको थियो । …

#त्रिभुवन-विश्वविद्यालय #सातै #आवेदन
कुकुर तिहारमा नेपाली सेनाको विशेष ‘डग शो’ National (Nepal)
National (Nepal)
6d ago

कुकुर तिहारमा नेपाली सेनाको विशेष ‘डग शो’

२२ कात्तिक, काठमाडौं । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गरी उनीहरूको कला कौशलसमेत प्रस्तुत गरिएको हो। प्रदर्शनीमा तालिमप्राप्त …

#कुकुर #सेना #प्रदर्शनी
तिहारमा रंगोली : घर-आँगनलाई रंगीन बनाउने १० आकर्षक डिजाइन National (Nepal)
National (Nepal)
6d ago

तिहारमा रंगोली : घर-आँगनलाई रंगीन बनाउने १० आकर्षक डिजाइन

तिहारको झिलिमिली साँझ । घरको ढोकामा टल्किरहेका दियो, आँगनभरि फूलको सुगन्ध, देउसी-भैलोको मधुर धुन । यही रौनकमा जब रंगीबिरंगी रंगोलीले घरको आँगन सजिन्छ, तिहारको उत्सव अझ विशेष बन्छ । तिहारमा घर सजाउनु भनेको बत्ती बाल्नु मात्र होइन, …

#तिहार #रंगोली #घरको
कौडा खेलेको आरोपमा १५ जना पक्राउ National (Nepal)
National (Nepal)
6d ago

कौडा खेलेको आरोपमा १५ जना पक्राउ

२२ कात्तिक, धनकुटा । धनकुटामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पाख्रिबास नगरपालिका-४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो । पाख्रिबास नगरपालिका-४ का गणेश गुरुङको …

#कौडा #धनकुटा #परे
लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान National (Nepal)
National (Nepal)
6d ago

लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

२२ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्‍को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको …

#विद्युत-प्राधिकरण #विद्युत् #लक्ष्मीपूजा
घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध National (Nepal)
National (Nepal)
6d ago

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण …

#सुक्खा #पहिरो #राजमार्ग
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे National (Nepal)
National (Nepal)
6d ago

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका …

#पर्यटक #सिक्लेस #पर्यटकीय
Build #2612