Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3067 Indexed in Feed
Read Count 13674 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

749 stories
एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने National (Nepal)
National (Nepal)
21m ago

एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । …

#एनपीएल #प्रिमियर-लिग #अंक
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो National (Nepal)
National (Nepal)
10h ago

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने …

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा National (Nepal)
National (Nepal)
10h ago

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमति National (Nepal)
National (Nepal)
11h ago

नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमति

२८ कात्तिक, अन्ताल्या (टर्किए) । नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ । कोप–३१ का …

#जलवायु #विकास #कार्बन
करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद National (Nepal)
National (Nepal)
12h ago

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

२८ कात्तिक, काठमाडौं । १२ असोजमा दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघको नियमको आधारमा ३२ वटै खेलको उमेर हद कायम गर्‍यो । जसमा विश्व कराते महासंघको नियमअनुसार करातेतर्फ कातामा कम्तीमा १६ वर्ष …

#कराते #खेलकुद #उमेर
बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू) National (Nepal)
National (Nepal)
12h ago

बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)

२८ कात्तिक, काठमाडौं । यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौंका नदी किनार …

#कमलपोखरी #छठघाट #काठमाडौं
धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ National (Nepal)
National (Nepal)
13h ago

धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ

२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सिता देबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ …

#छाला #सहित #कैलाली
लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो National (Nepal)
National (Nepal)
14h ago

लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा National (Nepal)
National (Nepal)
16h ago

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

२८ कात्तिक, गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा …

#लेकसाइड #अपरेसन #सभ्यता
कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा National (Nepal)
National (Nepal)
17h ago

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर …

#शेरबहादुर-देउवा #अधिवेशन #सुदूरपश्चिम
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी National (Nepal)
National (Nepal)
18h ago

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित …

#आगलागी #तला #आगो
विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र National (Nepal)
National (Nepal)
18h ago

विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र

२८ कात्तिक, विराटनगर । सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धानका लागि प्रहरीले बोलाउँदा नआएपछि प्रहरीले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँसेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बयानका लागि आउन भन्दै हुलाकमार्फत पठाएको पत्र बुझ्ने नभेटेपछि …

#गिरी #पत्र #सूचना
Page 1 of 63 Next →
Build #2612