Trending
Prev Story
Next Story

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

Onlinekhabar •
November 14, 2026 • 07:31 AM
3
3 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित …

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए ।

आगलागीको यकिन कारण पुष्टि नभएपनि प्रारम्भिक अनुमान अनुसार विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने स्थानीयले बताएका छन् ।

घटनाको खबर पाएसँगै स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दमकलको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। सुरक्षाकर्मी र दमकलको संयुक्त प्रयासबाट आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट कम्प्लेक्सको पाँचौँ तलामा रहेका भौतिक संरचना र सामग्रीहरूमा क्षति पुगेको भए पनि मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
35m ago
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बिहानको समयमा भवनको माथिल्लो तलाबाट अचानक आगो र कालो धुवाँको मुस्लो ...

#तला #भक्तपुर #राधेराधेस्थित
Compare →
Ekantipur
13m ago
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

#आगलागी #राधेराधेस्थित #प्रजापति
Compare →
Nagarik News
1h ago
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ

#भक्तपुर
Compare →

Related Stories

National (Nepal)
Build #2612