Trending
Prev Story
Next Story

भक्तपुरको राधेराधेस्थित एक रेस्टुरेन्टमा आगलागी

Hamro Patro News •
November 14, 2026 • 07:18 AM
2
2 reads 0 reactions

काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो नि...

1 / 2
Swipe Photos

काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
14m ago
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित …

#तला #भक्तपुर #राधेराधेस्थित
Compare →
Ekantipur
13m ago
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

#राधेराधेस्थित #आगलागी
Compare →
Nagarik News
1h ago
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ

#भक्तपुर
Compare →
Arthasansar
2w ago
सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी

सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु...

#आगलागी
Compare →

Related Stories

National (Nepal)
Build #2612