Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12183 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3150 stories
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल World News
World News
16h ago

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक #घान्द्रुक #गाउँ
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह Politics & Governance
Politics & Governance
16h ago

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रवि-लामिछाने #प्रतिनिधिमण्डल #भ्रमण
सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ? Politics & Governance
Politics & Governance
16h ago

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्।

#विदेश #सांसद #राज्य
‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचना World News
World News
17h ago

‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचना

प्रहरीका अनुसार ती अधिकारी जनवरी १२ देखि अप्रिल १, २०२६ सम्म पाकिस्तानी गुप्तचर अधिकारीको सम्पर्कमा थिए।

#अधिकारी #पाकिस्तानी #गुप्तचर
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी World News
World News
17h ago

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#असम #भारत #ट्रक
दबाबमा अर्थतन्त्र Business & Economy
Business & Economy
17h ago

दबाबमा अर्थतन्त्र

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा बढ्दा र राजस्व संकलन लक्ष्य पूरा नहुँदा अर्थतन्त्रमा थप चुनौती देखिएको छ।

#अर्थतन्त्र #घाटा #मुलुक
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने World News
World News
17h ago

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#सुरक्षा #कोष #श्रमिक
छिमेकी National (Nepal)
National (Nepal)
17h ago

छिमेकी

उसले आफ्नो परिचय दिँदै भनी, "म हजुरको छिमेकमा दिदी बिमार हुनुहुन्छ भन्ने सुनेर आएकी हुँ। म प्यूठानमा बस्छु।"

#समिर #राधा #छिमे
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका Politics & Governance
Politics & Governance
17h ago

छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।

#रवि-लामिछाने #मनाउन #पर्व
Build #2612