Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3146 Indexed in Feed
Read Count 10440 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

587 stories
छठको दोस्रो दिन खरना पूजा, व्रतालु ३६ घण्टे निर्जला व्रतको तयारीमा Technology
Technology
1h ago

छठको दोस्रो दिन खरना पूजा, व्रतालु ३६ घण्टे निर्जला व्रतको तयारीमा

चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना पूजा’ श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वअन्तर्गत खरनालाई विशेष महत्त्वका साथ लिइन्छ।

#खरना #पूजा #व्रत
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु Technology
Technology
1h ago

उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

#मोटरसाइकल #उदयपुर #ट्याक्टर
मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते Technology
Technology
1h ago

मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते

मेची राजमार्गको ताप्लेजुङ-काबेली सडकखण्डअन्तर्गत पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा विपरीत दिशाबाट आइरहेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

#घाइते #मेची #राजमार्ग
सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट Technology
Technology
4h ago

सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #ओभर
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने Technology
Technology
5h ago

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुर पुगेका छन्। उनी स्थानीयको घरमा बसेर छठ मनाउने बताइएको छ।

#रवि-लामिछाने #जनकपुर #मनाउन
कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, तयारी पूरा Technology
Technology
7h ago

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, तयारी पूरा

शुक्रबारदेखि विधिवत् रूपमा छठको सुरुवात भइसकेको छ। निर्माण गरिएको छठ स्थलमा शुक्रबारदेखि नै पूजापाठ सुरु गरिसकेका छन्।

#स्थान #छठघाट #शुक्रबार
स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति Technology
Technology
7h ago

स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति

आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए।

#स्पा #बिहान #करिब
गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता Technology
Technology
9h ago

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ।

#गान्धी #दर्ता #कंगना
Page 1 of 49 Next →
Build #2612