Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12129 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3150 stories
स्टारशिप कक्षमा पुग्यो, बूस्टर योजना अधुरो World News
World News
14h ago

स्टारशिप कक्षमा पुग्यो, बूस्टर योजना अधुरो

कक्षमा पुगेको केही समयपछि स्टारशिपले कम्पनीका २६ वटा उन्नत स्टारलिंक उपग्रह तैनाथ गरेको छ। स्टारशिपले करिब २७५ किलोमिटर उचाइमा पृथ्वीको १५ पटक परिक्रमा गर्ने र त्यसपछि प्रक्षेपण स्थलतर्फ फर्कने योजना छ।

#स्टारशिप #प्रक्षेपण #कक्ष
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि Entertainment & Cinema
Entertainment & Cinema
14h ago

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ मसिंर ४ देखि

यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो। ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ।

#ट्रेलर #चलचित्र #सुनिल
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास National (Nepal)
National (Nepal)
14h ago

भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ

#दरबार #वास्तुकला #संसार
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने World News
World News
14h ago

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ।

#रक्षा #करिब #जापान
बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा Politics & Governance
Politics & Governance
14h ago

बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका छन्।

#बालेन-शाह #कराउने #साँझ
ब्रह्मयोगमा अन्तर्वीणा Sports
Sports
15h ago

ब्रह्मयोगमा अन्तर्वीणा

पूरै विश्वका धेरै ठाउँमा धेरै योगी, सन्त, महात्मा, ज्ञानी र आध्यात्मिक मानिसहरू बेलाबेलामा जन्म लिइरहन्छन्।

#आध्यात्मिक #यसमा #बेलाबेला
गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता Technology
Technology
15h ago

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ।

#गान्धी #दर्ता #कंगना
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने Business & Economy
Business & Economy
15h ago

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।

#आरटिजीएस #प्रणाली #रियल
विश्व मधुमेह दिवस: चालीस प्रतिशतलाई मधुमेह भएको थाहै हुँदैन Health & Wellness
Health & Wellness
15h ago

विश्व मधुमेह दिवस: चालीस प्रतिशतलाई मधुमेह भएको थाहै हुँदैन

विश्वका ४० प्रतिशत मानिसलाई आफूलाई मधुमेह लागेको थाहा नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

#मधुमेह #दिवस #आफू
ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग World News
World News
15h ago

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

#ट्रम्प #राष्ट्रपति #सीसँग
Build #2612