Trending
Prev Story
Next Story

संसदीय समितिमा सोमबार ‘चलचित्र विधेयक’ माथि छलफल, सुझाव समेट्न माग

Hamro Patro News •
November 22, 2026 • 12:16 PM
3
3 reads 0 reactions

काठमाडौँ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइपुगेको ‘चलचित्र विधेयक, २०८१’ माथि सोमबारदेखि छलफल सुरु हुँदैछ । तर, राष्ट्रिय सभाबाट पारि...

1 / 2
Swipe Photos

काठमाडौँ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइपुगेको ‘चलचित्र विधेयक, २०८१’ माथि सोमबारदेखि छलफल सुरु हुँदैछ ।

तर, राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकले चलचित्र विकास बोर्डलाई स्वायत्त नबनाएको तथा बोर्ड र सेन्सर बोर्डको गठन प्रक्रियालाई सरकार र मन्त्रालयको अंकुशमा राखेको भन्दै चलचित्रकर्मी तथा सरोकारवाला संघ–संस्थाले विरोध जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
चलचित्र विधेयकमाथि प्रस्तावना देखि नै संशोधन प्रस्ताव

चलचित्र विधेयकमाथि प्रस्तावना देखि नै संशोधन प्रस्ताव

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन चलचित्र विधेयकमा २४ जना सांसदले १२२ वटा संशोधन प्रस्ताव गरेका छन् । प्रस्तावित विधेयकमाथि प्रस्तावनादेखि नै संशोधन परेको छ । विधेयकको प्रस्तावनामा ‘स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न …

#चलचित्र #विधेयक
Compare →
Nagarik News
6d ago
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, सुधार गर्न सुझाव

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, सुधार गर्न सुझाव

विधेयकमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

#विधेयक #सुझाव
Compare →
Ekantipur
6d ago
सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्‍मा पेस हुने तयारीमा छ । आम सञ्चारको मस्यौदा बन्दै छ भने दूरसञ्चार विधेयक र नीति अझै तयारीकै चरणमा छन् ।

#विधेयक
Compare →
Bizshala
1w ago
सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय भने खुला रहने...

#सोमबार
Compare →
Arthasansar
1w ago
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार...

#सोमबार
Compare →

Related Stories

Technology
Build #2612