Trending
Prev Story
Next Story

नयाँ स्पोर्ट्स फिल्म ‘टुस्ये’: फेन्सिङ, चेस र योगको सम्मिश्रण

Hamro Patro News •
November 22, 2026 • 02:23 AM
3
3 reads 0 reactions

काठमाडौं- बेलायती चलचित्र निर्मात्री परविन्दर सेरगिल एक्सन फिल्म मन पराएर हुर्किएकी हुन् । यसरी हुर्कने क्रममा उनले दुई फरक संस्कृतिको अनुभव गर्न पाइन् । उनी अहिले संस्कृति झल्काउने चलचित्र ‘टुस्ये...

1 / 2
Swipe Photos

काठमाडौं- बेलायती चलचित्र निर्मात्री परविन्दर सेरगिल एक्सन फिल्म मन पराएर हुर्किएकी हुन् । यसरी हुर्कने क्रममा उनले दुई फरक संस्कृतिको अनुभव गर्न पाइन् । उनी अहिले संस्कृति झल्काउने चलचित्र ‘टुस्ये’ र पहिलो नाटक ‘थ्रेड अफ हिलिङ’ बनाउने तरखरमा छिन् । यी कामहरूमा उनले आफू खुसी रहेको तथा रमाइरहेको बताएकी थिइन् ।

आफूले पश्चिमा दर्शकहरूका लागि समेत चलचित्र बनाएको बताउँदै उनले अर्को वर्ष विज्ञान फिक्सनमा आधारित फिल्म बनाउने सोच रहेको बताएकी छन् । उनले खैरो महिलाको कल्पना गरेकी छन् । विज्ञानले गर्न सक्ने कल्पनाको आधारमा उनले खैरो रङको महिलाको भूमिका खोजेकी हुन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1d ago
नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

किङ योगीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको प्रि–प्रोडक्सन हैदराबाद र बैंगलोरमा भइरहेको छ भने छायांकन २०८४ असारदेखि सुरु हुनेछ ।

#फिल्म
Compare →

Related Stories

Sports
Build #2612