Trending
Prev Story
Next Story

‘भोटेकोशी विपद् नभएको भए प्रधानमन्त्री बालेन भारत भ्रमणमा आउने थिएनन्’

Hamro Patro News •
November 21, 2026 • 03:17 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भोलि औपचारिक भ्रमणका लागि भारत जाँदैछन्। उनको यस दुई दिने भ्रमणको चर्चा नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै भइरहेको छ। प्रधानमन्त्री बालेनको भ्रमणलाई भारतीय सञ...

1 / 2
Swipe Photos

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भोलि औपचारिक भ्रमणका लागि भारत जाँदैछन्। उनको यस दुई दिने भ्रमणको चर्चा नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै भइरहेको छ।

प्रधानमन्त्री बालेनको भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ स्थान दिएका छन्। यसअघि नेपालका प्रधानमन्त्रीहरूको भ्रमणका बेला मिडिया तथा कूटनीतिज्ञहरूले खासै महत्त्व दिँदैनथे। तर, यस पटक यो सबैका लागि चासोको विषय बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
8h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा क्रिकेट पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा भारतीय सहयोगको विषयले प्राथमिकता पाउन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय …

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Nagarik News
1h ago
प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#भ्रमण #भारत
Compare →

Related Stories

Technology
Build #2612