Trending
Prev Story
Next Story

बालेनको भारत भ्रमणमा लगानी सम्मेलन, भारतीय मन्त्रीको सहभागिता नहुने

Hamro Patro News •
November 21, 2026 • 06:51 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत व्यापारिक गोलमेच छलफलमा भारतीय सरकारका कुनै पनि मन्त्री सहभागी नहुने भएका छन् । भारतीय लगानी आकर्षित ग...

1 / 2
Swipe Photos

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत व्यापारिक गोलमेच छलफलमा भारतीय सरकारका कुनै पनि मन्त्री सहभागी नहुने भएका छन् ।

भारतीय लगानी आकर्षित गर्ने विषयलाई भ्रमणको प्रमुख प्राथमिकतामा राखिएको अवस्थामा आइतबार हुने उक्त छलफलमा भारतीय सरकारको मन्त्रीस्तरीय प्रतिनिधित्व नहुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा हुने व्यापारिक छलफलमा भारतीय मन्त्री सहभागी नहुने

प्रधानमन्त्री शाहको भारत भ्रमणमा हुने व्यापारिक छलफलमा भारतीय मन्त्री सहभागी नहुने

नेपालमा भारतीय लगानी बढाउने विषयलाई भ्रमणको प्रमुख कार्यसूचीमध्ये एक बनाइएका बेला छलफलमा भारतीय मन्त्रीको सहभागिता नहुने भएको हो ।

#भारतीय #भ्रमण #नहुने
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३...

#बालेन-शाह #भारतीय #भ्रमण
Compare →
Nagarik News
3h ago
प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पु¥याउन निजी क्षेत्रले माग गरेको छ।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
3h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भ्रमण #बालेन
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक …

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

World News
Build #2612