Trending
Prev Story
Next Story

रिजन ढकालले पाए कार

Hamro Patro News •
November 21, 2026 • 03:18 PM
2
2 reads 0 reactions

काठमाडौं– एनपीएल सिजन ३ मा ओमोडा इलेक्ट्रिफाइङ प्लेयरको अवार्ड चितवन राइनोजका रिजन ढकालले पाएका छन् । यो अवार्डसँगै ओमोडा जेकबका तर्फबाट कारसमेत ढकालले पाएका छन् । उनले यस सिजनमा १७ विकेट हात पारे...

रिजन ढकालले पाए कार

काठमाडौं– एनपीएल सिजन ३ मा ओमोडा इलेक्ट्रिफाइङ प्लेयरको अवार्ड चितवन राइनोजका रिजन ढकालले पाएका छन् ।

यो अवार्डसँगै ओमोडा जेकबका तर्फबाट कारसमेत ढकालले पाएका छन् । उनले यस सिजनमा १७ विकेट हात पारेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
35m ago
रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।

#एनपीएल #रिजन #ढकाल
Compare →
Onlinekhabar
1d ago
दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार

दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई हराएर सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । यसैगरी चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट …

#एनपीएल #रिजन #पाए
Compare →
Ekantipur
14h ago
एनपीएल सिजन ३ : उत्कृष्ट टिम बन्ने अवसरमा लुम्बिनी र सुदूरपश्चिम

एनपीएल सिजन ३ : उत्कृष्ट टिम बन्ने अवसरमा लुम्बिनी र सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार नेपाल प्रिमियर लिगको फाइनल हुँदा इतिहासकै सबैभन्दा दुई राम्रा टिमबीच प्रतिस्पर्धा

#एनपीएल #सिजन
Compare →
Arthasansar
8h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#ढकाल
Compare →

Related Stories

Technology
Build #2612