Trending
Prev Story
Next Story

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

Nagarik News •
November 21, 2026 • 03:25 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।

सर्वोत्कृष्ट खेलाडी बनेबापत ओमोडाको कार प्राप्त गरेका रिजनले उत्कृष्ट बलरसमेत बन्दै पल्सर बाइक हात पारेका हुन्।

चितवनलाई प्लेअफ हुँदै दोस्रो क्वालिफायरसम्म पुर्‍याउने क्रममा उत्कृष्ट बलिङ गरेका रिजन ८ खेलबाट १७ विकेट लिँदै सिजनकै सर्वाधिक विकेटकर्ता बने। बलिङतर्फ स्कट कुग्गेलिनले १० खेलबाट १४ विकेट लिएका थिए।

यस्तै, विराटनगर किङ्सका लोकेश बम प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित हुँदै पल्सर बाइक प्राप्त गर्न सफल भए।

प्लेअफमा पुग्न नसकेको विराटनगरका लागि लोकेशले ७ खेलमा २४२ रन जोड्दै सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थान ओगटेका थिए।

प्लेअफमै पुग्न नसकेको पोखरा एभेन्जर्सका ब्याटर युवराज सामरा भने ४ खेलमा २९४ रन बनाएर सिजनकै सर्वाधिक रनकर्ता बने।

प्रकाशित: ५ मंसिर २०८३ २१:१० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
32m ago
रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्। सर्वोत्कृष्ट खेलाडी बनेबापत ओमोडाको कार प्राप्त गरेका रिजनले उत्कृष्ट ब...

#एनपीएल #प्रिमियर-लिग #रिजन
Compare →
Arthasansar
54m ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
58m ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612