Trending
Prev Story
Next Story

युरोपका २५ भन्दा बढी देशमा जेनजीको प्रदर्शन : किन सडकमा उत्रिए युवा र श्रमिक ?

Hamro Patro News •
November 21, 2026 • 03:56 AM
3
3 reads 0 reactions

युरोपका २५ भन्दा बढी देशमा शुक्रबार हजारौँ युवा तथा श्रमिक सडकमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय रूपमा समन्वय गरिएको युवा नेतृत्वको आन्दोलनअन्तर्गत उनीहरूले बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती,...

1 / 2
Swipe Photos

युरोपका २५ भन्दा बढी देशमा शुक्रबार हजारौँ युवा तथा श्रमिक सडकमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय रूपमा समन्वय गरिएको युवा नेतृत्वको आन्दोलनअन्तर्गत उनीहरूले बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती, बेरोजगारी, जलवायु संकट र युद्धका लागि बढ्दो सैन्य खर्चको विरोध गरेका हुन् ।

बेलायत, फ्रान्स, स्पेन, इटाली, जर्मनीलगायतका देशमा विद्यार्थी समूहले विद्यालय, कलेज र विश्वविद्यालयबाट बाहिर निस्केर प्रदर्शन गरेका छन् । उनीहरूले सार्वजनिक सेवा सुधार, शिक्षामा पर्याप्त लगानी, जीवनयापनको खर्च घटाउन र युद्ध तथा पुनःसैन्यीकरणमा खर्च भइरहेको रकम जनताको आवश्यकता पूरा गर्न प्रयोग गर्न माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
युरोपको रोजगारीमा बिचौलियाको भर, कसरी ठगीको जोखिममा पर्दै छन् श्रमिक ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

युरोपको रोजगारीमा बिचौलियाको भर, कसरी ठगीको जोखिममा पर्दै छन् श्रमिक ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

संस्थागत भर्ती प्रक्रिया कमजोर हुँदा श्रमिक एजेन्ट र बिचौलियाको भर पर्नुपर्ने अवस्था बढेको छ । आखिर युरोपको रोजगारीमा जाने श्रमिक किन बिचौलियाको भर पर्न बाध्य छन् ? उनीहरू कसरी ठगीमा परिरहेका छन् ? र यसलाई रोक्न के गर्नुपर्छ ?

#युरोप #श्रमिक
Compare →
Bizshala
1d ago
मलेसिया जाने श्रमिकबाट अवैध असुली प्रकरण : २५ पटक रकम पठाउने निर्णय, श्रम मन्त्रालयका महत्त्वपूर्ण कागजात नै गायब

मलेसिया जाने श्रमिकबाट अवैध असुली प्रकरण : २५ पटक रकम पठाउने निर्णय, श्रम मन्त्रालयका महत्त्वपूर्ण कागजात नै गायब

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट अवैध रूपमा रकम असुली गरिएको प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा श्रम...

#श्रमिक
Compare →
Nagarik News
1d ago
तोकिएको समयभन्दा अगाडि नै घाँस सकाएका दुई बाख्रा अवकाशमा जाँदै

तोकिएको समयभन्दा अगाडि नै घाँस सकाएका दुई बाख्रा अवकाशमा जाँदै

उनीहरूलाई हेर्न यात्रु, स्कुले बालबालिका र कार्यालयमा काम गर्ने मानिसहरू स्टेसनमा पुग्ने गरेका छन्।

#उनी #भन्दा
Compare →
Onlinekhabar
1d ago
बेल्चा चलाउने श्रमिकले मंसिरदेखि दैनिक ज्याला १७०० रुपैयाँ पाउँछन् : मन्त्री लम्साल

बेल्चा चलाउने श्रमिकले मंसिरदेखि दैनिक ज्याला १७०० रुपैयाँ पाउँछन् : मन्त्री लम्साल

३ मंसिर, जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले …

#श्रमिक
Compare →

Related Stories

Technology
Build #2612