Trending
Prev Story
Next Story

‘क्रिकेटको सहर’मा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

Hamro Patro News •
November 21, 2026 • 03:56 AM
3
3 reads 0 reactions

काठमाडौं । सुदूरपश्चिमको क्रिकेट विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । लामो समयदेखि चर्चामा रहेको आयोजना...

‘क्रिकेटको सहर’मा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

काठमाडौं । सुदूरपश्चिमको क्रिकेट विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । लामो समयदेखि चर्चामा रहेको आयोजनाका लागि सरकारले निर्माण ठेक्का आह्वान गरेसँगै रङ्गशाला निर्माणको सपना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीले शुक्रबार राति सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणाली (ई–जीपी) मार्फत बोलपत्र आह्वान गरेको हो । कार्यालयले योग्य निर्माण कम्पनीसँग रङ्गशालाको पूर्वाधार निर्माणका लागि बोलपत्र माग गरेको छ । बोलपत्रको धरौटी रकम ५४ लाख रुपैयाँ तोकिएको छ । यो बहुवर्षीय आयोजना हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान*

फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान*

पूर्वाधार विकासमन्त्री सुलिन लम्सालले आयोजनालाई उच्च प्राथमिकता दिँदै खेल पूर्वाधार, पर्यटन र सुदूरपश्चिमको आर्थिक विकासमा योगदान पुर्‍याउने बताएका छन्।

#विकास #पूर्वाधार #क्रिकेट
Compare →
Arthasansar
6h ago
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

#क्रिकेट #रङ्गशाला #निर्माणका
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा क्रिकेट पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा भारतीय सहयोगको विषयले प्राथमिकता पाउन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय …

#क्रिकेट #विकास
Compare →
Nagarik News
1d ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#विकास #पूर्वाधार
Compare →

Related Stories

Technology
Build #2612