Trending
Prev Story
Next Story

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले खुलायो टेन्डर

Hamro Patro News •
November 21, 2026 • 03:54 AM
4
4 reads 0 reactions

सुदूरपश्चिमको क्रिकेट विकासका लागि वर्षौंदेखि चर्चामा रहँदै आएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। रंगशालाको पूर्वाधार निर्माणका लागि सरकारले बोलपत...

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले खुलायो टेन्डर

सुदूरपश्चिमको क्रिकेट विकासका लागि वर्षौंदेखि चर्चामा रहँदै आएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। रंगशालाको पूर्वाधार निर्माणका लागि सरकारले बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
6h ago
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

#क्रिकेट #फाप्ला #निर्माणका
Compare →
Nagarik News
23h ago
विराटनगर क्रिकेट रंगशालाको दुर्दशा (फोटो फिचर)

विराटनगर क्रिकेट रंगशालाको दुर्दशा (फोटो फिचर)

क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्।

#क्रिकेट #रंगशाला
Compare →
Ekantipur
2d ago
दशौँ राष्ट्रिय खेलकुद नजिकिँदै, क्रिकेट रंगशाला मर्मत गरिँदै

दशौँ राष्ट्रिय खेलकुद नजिकिँदै, क्रिकेट रंगशाला मर्मत गरिँदै

बन्द प्रशिक्षण र पूर्वाधार निर्माण सँगसँगै अघि बढाउनुपर्ने अवस्थाले कर्णालीको राष्ट्रिय खेलकुद तयारीलाई कठिन बनाएको छ।

#क्रिकेट #रंगशाला
Compare →
Onlinekhabar
23h ago
नेपाली क्रिकेटको उत्सव चलिरहँदा गुमनाम एक पूर्वकप्तान

नेपाली क्रिकेटको उत्सव चलिरहँदा गुमनाम एक पूर्वकप्तान

५ मंसिर, चितवन । नेपाली क्रिकेटको कुम्भ नेपाल प्रिमियर लिग(एनपीएल) चलिरहेको छ । देश तथा विदेशमा रहेका नेपालीहरू क्रिकेटको यो मेलामा रमाइरहेका छन् । एनपीएलकै फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिडिरहेका …

#क्रिकेट
Compare →

Related Stories

Technology
Build #2612