५ करोडको लागतमा रामग्राममा सुविधासम्पन्न रंगशाला
२०७९ सालदेखि निर्माण गरिएको रंगशालामा ६३० दर्शक क्षमताको प्याराफिट, २४ सटर र खेलाडीका लागि चेन्जिङ रुम छन्।
२०७९ सालदेखि निर्माण गरिएको रंगशालामा ६३० दर्शक क्षमताको प्याराफिट, २४ सटर र खेलाडीका लागि चेन्जिङ रुम छन्।
• इटहरी रंगशालामा नेपथ्यको 'लाइभ इन कन्सर्ट–२०२६' मा करिब १० हजार दर्शक उपस्थित भए, जसले चिसो मौसमलाई उत्साहमा बदलिदियो। • अमृत गुरुङले संगीत प्रस्तुतिसँगै युवालाई जीवनका सकारात्मक सन्देश र समाजको…
क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका टिकट सबै बिक्री भएको भनिए पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने अपेक्षाअनुसार देखिएको छैन।
आज आन्द्रे रसेल र डेविड मलानको खेल हेर्न दर्शक भरिएको रंगशालामा विराटनगरका समर्थकले टोलीको हारलाई पनि सहज रूपमा स्वीकारे।
रंगशालामा पुग्न नपाए पनि विराटनगरका क्रिकेटप्रेमीले पुरानो गुद्रीमै ठूलो पर्दामा एनपीएलको रोमाञ्च साथीसँग साझा गरिरहेका छन्।
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यमा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मा...
चितवन । भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ ।
९ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) 'होम एन्ड अवे' अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई …
मन्त्री लम्सालका अनुसार प्रस्तावित रंगशालाहरू ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी निर्माण गर्ने योजना छ।
१० कात्तिक, चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ । भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका …
काठमाडौँ- भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले तीन वर्षभित्र देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्। मन्त्री लम्सालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्। तीन वर्षभि...
तेस्रो सिजनमा प्रविधि, अन्तर्राष्ट्रिय मान्यता, विदेशी खेलाडीको सहभागिता र रंगशालाका सुविधा एनपीएलका प्रमुख आकर्षण बनेका छन्। यी चार पक्षले प्रतियोगितालाई अघिल्ला सिजनभन्दा फरक बनाउनेछन् ।
निर्माण अवधि सकिन साढे दुई महिना बाँकी हुँदा भौतिक प्रगति ६० प्रतिशत मात्रै पुगेको छ र कम्पनीले छ महिना म्याद थप माग्ने तयारी गरेको छ।