Trending
Prev Story
Next Story

भिडियो : आन्द्रे रसेल, डाविड मलानजस्ता खेलाडी हेर्न रंगशालामा समर्थकको ओइरो

Ekantipur •
October 28, 2026 • 04:30 AM
1
1 reads 0 reactions

आज आन्द्रे रसेल र डेविड मलानको खेल हेर्न दर्शक भरिएको रंगशालामा विराटनगरका समर्थकले टोलीको हारलाई पनि सहज रूपमा स्वीकारे।

भिडियो : आन्द्रे रसेल, डाविड मलानजस्ता खेलाडी हेर्न रंगशालामा समर्थकको ओइरो

आज आन्द्रे रसेल र डेविड मलानको खेल हेर्न दर्शक भरिएको रंगशालामा विराटनगरका समर्थकले टोलीको हारलाई पनि सहज रूपमा स्वीकारे।

काठमाडौँ — आन्द्रे रसेल, डाविड मलानजस्ता खेलाडी हेर्नकै लागि आज टीयु क्रिकेट रंगशालामा धेरै समर्थक उपस्थित भएका थिए । यी खेलाडीको खेल मन पराएका विराटनगरका समथर्क हारमा पनि खुसी छन् । चितवनका कमल सिंह ऐरी र रिजन ढकालको खेलले पनि दर्शकको ध्यान तानेको छ ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
नेपाल यति मन पर्‍यो कि फर्किन मन छैन, अझै एउटा खेल खेल्छु : आन्द्रे रसेल

नेपाल यति मन पर्‍यो कि फर्किन मन छैन, अझै एउटा खेल खेल्छु : आन्द्रे रसेल

एनपिएलमा रमाए आन्द्रे रसेल, भने : ‘नेपाल यति मन पर्‍यो कि अहिले घर फर्किन्नँ’ केहि सेकेन्ड अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्धको खेलमा अन्तिम ओभरमा रोमाञ्चक बलिङ ग...

#आन्द्रे #रसेल
Compare →
Nagarik News
1w ago
‘१०,०००’ अङ्कित जर्सी लगाएर मैदान उत्रिएका आन्द्रे ३ रनमै पभेलियन फर्किए

‘१०,०००’ अङ्कित जर्सी लगाएर मैदान उत्रिएका आन्द्रे ३ रनमै पभेलियन फर्किए

नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत आफ्नो टी-२० करिअरमा १० हजार रन पूरा गरेका विश्वचर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले बिहीबारको खेलमा ३ रन बनाएर पभेलियन फर्किएका छन्।

#आन्द्रे #रसेल
Compare →
Onlinekhabar
1w ago
अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

१७ कात्तिक, काठमाडौं । अन्तिम बलमा ३ रन आवश्यक थियो, क्रिजमा थिए सेट ब्याटर सेफ हसन अनि बलिङमा थिए आन्द्रे रसेल । रसेल, जसले त्यसअघिको बलमा चौका बेहोरेका थिए, अन्तिम बल फाल्न धेरै समय लगाउँदैनन् …

#रसेल
Compare →
Arthasansar
1w ago
एनपीएल क्रिकेट : विराटनगरद्वार जनकपुर २ रनले पराजित, रसेलको अलराउन्ड प्रदर्शन

एनपीएल क्रिकेट : विराटनगरद्वार जनकपुर २ रनले पराजित, रसेलको अलराउन्ड प्रदर्शन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनको मद्दतले विराटनर २ रनल...

#रसेल
Compare →

Related Stories

Sports
Build #2611