Trending
Prev Story
Next Story

भिडियो : काठमाडौंमा एनपीएल,  विराटनगरको गुद्रीमा समर्थकको भीड

Ekantipur •
October 28, 2026 • 05:00 AM
2
2 reads 0 reactions

रंगशालामा पुग्न नपाए पनि विराटनगरका क्रिकेटप्रेमीले पुरानो गुद्रीमै ठूलो पर्दामा एनपीएलको रोमाञ्च साथीसँग साझा गरिरहेका छन्।

भिडियो : काठमाडौंमा एनपीएल,  विराटनगरको गुद्रीमा समर्थकको भीड

रंगशालामा पुग्न नपाए पनि विराटनगरका क्रिकेटप्रेमीले पुरानो गुद्रीमै ठूलो पर्दामा एनपीएलको रोमाञ्च साथीसँग साझा गरिरहेका छन्।

विराटनगर — काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएलको खेलको प्रत्यक्ष प्रशारण हेर्न विराटनगरको पुरानो गुद्रीमा भीड लागेको छ । सोमबारदेखि काठमाडौको कीर्तिपुरमा सुरु भएको एनपीएल हेर्न रंगशालामा उपस्थित हुन नसकेकाहरुलाई मध्यनजर गरी पुरानो गुद्री बजारमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरिएपछि क्रिकेटप्रेमीहरु भेला भएका हुन् ।

विराटनगरबाट सुशीला पाठकको रिपोर्ट :

सुशीला पाठक कान्तिपुर टेलिभिजनमा कार्यरत छिन्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #विराटनगर
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #विराटनगर
Compare →
Nagarik News
17h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612