Trending
Prev Story
Next Story

मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी

Hamro Patro News •
November 20, 2026 • 11:56 PM
3
3 reads 0 reactions

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा हरिबोधनी एकादशीका दिन शुक्रबार काभे्रको पनौती नगरपालिका–११ बल्थलीस्थित प्रसिद्ध लड्केश्वर महादेव मन्दिरमा लागेको धार्मिक मेलामा सहभागी हुनुभयो । सो अवसरमा उ...

1 / 2
Swipe Photos

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा हरिबोधनी एकादशीका दिन शुक्रबार काभे्रको पनौती नगरपालिका–११ बल्थलीस्थित प्रसिद्ध लड्केश्वर महादेव मन्दिरमा लागेको धार्मिक मेलामा सहभागी हुनुभयो ।

सो अवसरमा उहाँले धार्मिक तथा साँस्कृतिक परम्पराको संरक्षण र प्रबर्द्धनमा जोड दिनुभएको थियो । करिब ३५० वर्ष पुरानो इतिहास बोकेको यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपास विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ।

#मेला #लड्केश्वर
Compare →
Ekantipur
2d ago
बसन्त थापाको कुस्ती हेर्न प्रसौनीमा दर्शकको घुइँचो

बसन्त थापाको कुस्ती हेर्न प्रसौनीमा दर्शकको घुइँचो

बाराको प्रसौनी गाउँपालिका–२ मा महावीरी झण्डी मेलाका क्रममा आयोजना गरिएको कुस्तीमा थापाले उत्तर प्रदेशका अवधेश र झाँसीका शमसेरलाई लगातार पराजित गरे।

#मेला #थापा
Compare →
Onlinekhabar
5d ago
भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना …

#मुख्यमन्त्री #थापा
Compare →

Related Stories

Technology
Build #2612