मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा दाबी पेस हुन सकेको छैन। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दिएको सात दिनको समय शुक्रबार अपराह्न ४ बजे सकिएको हो। तर उक्त अवधिमा कुनै पनि राजनीतिक दलले मुख्यमन्त्रीमा दाबी पेस गरेनन्। समयसीमा सकिएपछि नेपाली कांग्रेस,...
मधेसमा मुख्यमन्त्री नियुक्तिको अन्योल, समय थप्न तीन दलको माग
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा दाबी पेस हुन सकेको छैन। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दिएको सात दिनको समय शुक्रबार अपराह्न ४ बजे सकिएको हो। तर उक्त अवधिमा कुनै पनि राजनीतिक दलले मुख्यमन्त्रीमा दाबी पेस गरेनन्। समयसीमा सकिएपछि नेपाली कांग्रेस,...
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत भएसँगै मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।
मधेसमा नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान, मंसिर ४ सम्मको समयसीमा
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै यहाँ नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन...
मधेशको ठूलो दलको हैसियतले मुख्यमन्त्री दाबी गर्दै जसपा
तोकिएको समय सकिएपछि जसपा नेपालले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको हो ।
मधेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय थप गर्न तीन दलको आग्रह
४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समय थप गर्न तीन दलहरूले आग्रह गरेका छन् । संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखलाई तीन दलको …
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...