Trending
Prev Story
Next Story

घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

Onlinekhabar •
November 17, 2026 • 01:01 PM
2
2 reads 0 reactions

१ मंसिर, चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुंगा खसेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–२० का ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) चन्द्रभूषण …

घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

१ मंसिर, चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुंगा खसेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–२० का ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुंगा खसेको थियो ।

ढुङ्गाले लागेर मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

घाइते महर्जनको उपचारका क्रममा दिउँसो मृत्यु भएको उनले जानकारी दिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
57m ago
घोप्टेभिरमा ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु

घोप्टेभिरमा ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकलमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो ।

#मृत्यु #ढुंगा #चालक
Compare →
Nagarik News
1h ago
घोप्टेभीरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृ’त्यु

घोप्टेभीरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृ’त्यु

घोप्टेभीरमा सडक माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।

#ढुंगा #मोटरसाइकल #चालक
Compare →
Hamro Patro News
2d ago
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा आज साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का २१ वर्षीय साहित गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले...

#मृत्यु #मोटरसाइकल #चालक
Compare →
Bizshala
1d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#चालक
Compare →
Arthasansar
1d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612