Trending
Prev Story
Next Story

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

Arthasansar •
November 16, 2026 • 08:35 AM
3
3 reads 0 reactions

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेका एक बालक बेपत्ता छन् । मृत्यु हुनेमा बुंगल नगरपालिका–१० बस्ने अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेको प्रहरीले जनाएकाे छ । अटोमा सवार बालक बेपत्ता छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

३० कात्तिक, धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै …

#दुर्घटना #मृत्यु #अटो
Compare →
Nagarik News
1h ago
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

#दुर्घटना #मृत्यु #अटो
Compare →
Hamro Patro News
18h ago
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगु- मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा न...

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Ekantipur
19h ago
मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट]

मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट]

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको गाडी आइतबार सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौं बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Bizshala
21h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #मृत्यु #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612