काठमाडौं । विश्वका सबैभन्दा धेरै आणविक हतियार भएका तीन देश पहिलोपटक त्रिपक्षीय बैठकमा बस्ने तयारीमा छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूबीच नयाँ आणविक हतियार नियन्त्रण सन्धि गर्न पहल गरिरहेका छन् ।
ह्वाइट हाउसले पुष्टि गरेअनुसार ट्रम्पले यसै साता चीनको सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन् ।
Read full story at source ( nepalviews.com )