Trending
रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु Health & Wellness
Onlinekhabar • 5h ago

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२९ कात्तिक, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै …

1/2 Technology

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगु- मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा न...

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, World News
Onlinekhabar • 11h ago

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो,

२९ कात्तिक, तेहरान (रासस/सिन्ह्वा)। इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७:२५ …

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु National (Nepal)
Nagarik News • 5h ago

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो।

मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट] National (Nepal)
Ekantipur • 5h ago

मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट]

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको गाडी आइतबार सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौं बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते National (Nepal)
Ekantipur • 1h ago

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलेक्स गाडी साँझ साढे ७ बजे दुम्कीवास नजिकै अनियन्त्रित भएर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हुन्।

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल National (Nepal)
Nagarik News • 1d ago

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्।

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु National (Nepal)
Ekantipur • 1d ago

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने World News
Ekantipur • 2d ago

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन National (Nepal)
Ekantipur • 6h ago

छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

पर्साका सबै छठ घाटमा दुर्घटना न्यूनीकरण तथा आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।

कुलेखानी–भीमफेदी दुर्घटनाले ब्युँताएका प्रश्न Politics & Governance
Setopati • 14h ago

कुलेखानी–भीमफेदी दुर्घटनाले ब्युँताएका प्रश्न

नवयुवा नेतृत्वको नयाँ सरकारले काम थालेको ७ महिना बितिसक्दा पनि नेपालको सडक सुरक्षाको अवस्था किन उस्तै नाजुक? विगत तीन महिनामा त्यही भिरमा भएका चार दुर्घटनामा २१ जनाको ज्यान किन गयो? हरेक दिन कम्तीमा ७ जनाको ज्यान लिने नेपालका सडक सुरक्षित बनाउन सरकारले के–के काम गर्दैछ?

1/2 Technology

भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको दुर्घटनामा ज्यान गुमाएका १३ जना मृतकको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथ...

1/2 Technology

माग सम्बोधन गर्ने आश्वासनपछि शव परीक्षण गर्न सहमति

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले आफ्ना माग सम्बोधनका लागि पहल गर्ने प्रशासनको आश्वासनपछि शव परीक्षण गर्न सहमति जनाए...

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने Politics & Governance
Onlinekhabar • 2d ago

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले …

सडक दुर्घटनापछि बन्ने छानबिन प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् Business & Economy
Ekantipur • 1d ago

सडक दुर्घटनापछि बन्ने छानबिन प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

सडक दुर्घटनाका पछाडि के कस्ता कारण जिम्मेवार छन् ? सरकारले अध्ययनपछि तयार पारेका प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

1/2 Technology

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन् । मधेश प्रदेशका पूर्वअर्थमन्त्री त...

Build #2612