Trending
Prev Story
Next Story

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

Ekantipur •
November 15, 2026 • 05:32 PM
2
2 reads 0 reactions

काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलेक्स गाडी साँझ साढे ७ बजे दुम्कीवास नजिकै अनियन्त्रित भएर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हुन्।

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलेक्स गाडी साँझ साढे ७ बजे दुम्कीवास नजिकै अनियन्त्रित भएर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हुन्।

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत कावासोती–दाउन्ने सडकखण्डको दुम्कीवासमा आइतबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। उनीहरू सबै एकै परिवारका हुन्।

काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलेक्स गाडी साँझ साढे ७ बजे दुम्कीवास नजिकै अनियन्त्रित भएर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेकी ३६ वर्षीया दीपिका तिमिल्सेनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी चालक उनका श्रीमान् तथा छोरा र छोरी घाइते भएका छन्। छोराछोरीको अवस्था खतरामुक्त छ। उनीहरू काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Onlinekhabar
10h ago
इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो,

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो,

२९ कात्तिक, तेहरान (रासस/सिन्ह्वा)। इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७:२५ …

#दुर्घटना #साँझ
Compare →
Hamro Patro News
3h ago
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगु- मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा न...

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
4h ago
काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो।

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612