एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) का सफलतम कप्तान तथा दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आईपीएलको मैदानबाट सन्न्यास लिँदै नयाँ अध्याय सुरु गर्ने भएका छन् । चेन्नई सुपर किंग्स (सीएसके) ले ए...
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) का सफलतम कप्तान तथा दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आईपीएलको मैदानबाट सन्न्यास लिँदै नयाँ अध्याय सुरु गर्ने भएका छन् ।
चेन्नई सुपर किंग्स (सीएसके) ले एक विशेष घोषणा गर्दै धोनी आगामी आईपीएलबाट सीएसकेको ‘टिम मेन्टर’ (मार्गदर्शक) को भूमिकामा रहने जानकारी दिएको छ।
Read full story at source ( clickmandu.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed