Trending
Prev Story
Next Story

लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

Hamro Patro News •
November 17, 2026 • 10:58 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार हुने पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैद...

लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार हुने पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जिती सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
15m ago
लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । साविक बिजेता लुम्बिनीले टस जितेर बलिङ रोजेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
2d ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित...

#एनपीएल #प्रिमियर-लिग #पहिले
Compare →
Ekantipur
13m ago
फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

फाइनलमा नजर लगाउँदै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
1d ago
युवराज र कुशलको विस्फोटक ब्याटिङ, १५ ओभरमै बन्यो १७१ रन

युवराज र कुशलको विस्फोटक ब्याटिङ, १५ ओभरमै बन्यो १७१ रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको जारी खेलमा पोखरा एभेन्जर्सले काठमाडौंविरुद्ध विस्फोटक ब्याटिङ प्रदर्शन गरिरहेको छ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Bizshala
1d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612