नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा दुवै टोली उपाधि यात्राको महत्त्वपूर्ण चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा स्थान पाउन मंगलबार क्वालिफायर १ मा प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोली राउन्ड रोबिन लिगको शीर्ष दुई स्थानमा रहेका थिए । यो खेल जित्ने टोली फाइनल पुग्ने छ ।
सुदूरपश्चिम रोयल्सले स्कटिस भेट्रान ओपनिङ ब्याटर जर्ज मन्सी र श्रीलंकाका थानुका दवारे पनि टोलीमा समावेश गरेको छ । ब्रान्डन म्याकमुलेन र फाबियन एलेनको स्थानमा उनीहरूलाई ल्याइएको छ । दुवै पहिलो पटक खेलिरहेका छन् । मन्सी गत सिजन विराटनगरको टोलीमा रहेका थिए । त्यस्तै अविनाश बोहरालाई मिलन बोहराको स्थानमा ल्याइएको छ ।
लुम्बिनीले अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । टोलीबाट डीआरसी शर्ट, निरोशन डिकवेला, सैफ अली र रुबेन ट्रम्पलमन गरी चार विदेशी खेलाडी खेल्दै छन् ।

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङका लागि बोलाएका हुन् ।