Trending
Prev Story
Next Story

इजरायलमा सरकार गठनका लागि आइसेनकोटले गरे विपक्षी दलसँग गठबन्धन सम्झौता

Hamro Patro News •
November 25, 2026 • 10:30 AM
10
10 reads 0 reactions

इजरायल । इजरायलका पूर्वसैनिक प्रमुख तथा याशार पार्टीका नेता गादी आइसेनकोटले नयाँ सरकार गठन गर्ने प्रयासमा पहिलो गठबन्धन सम्झौता गरेका छन् । उनले मंगलबार दक्षिणपन्थी विपक्षी दल इजरायल आवर होमका नेता...

1 / 2
Swipe Photos

इजरायल । इजरायलका पूर्वसैनिक प्रमुख तथा याशार पार्टीका नेता गादी आइसेनकोटले नयाँ सरकार गठन गर्ने प्रयासमा पहिलो गठबन्धन सम्झौता गरेका छन् । उनले मंगलबार दक्षिणपन्थी विपक्षी दल इजरायल आवर होमका नेता अविग्दोर लिबरम्यानसँग गठबन्धन गर्ने सहमति गरेका हुन्।

गत अक्टोबर २७ मा भएको निर्वाचनपछि सरकार गठनका लागि भएको यो पहिलो गठबन्धन सम्झौता हो। निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि राष्ट्रपति आइज्याक हर्जोगले आइसेनकोटलाई सरकार गठनको जिम्मेवारी दिएका थिए। नेतान्याहु भने अहिले कामचलाउ प्रधानमन्त्रीका रूपमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
एक-दुई दिनमै प्रधानमन्त्री बन्ने दाउमा आइसेनकोट, यस्तो छ रणनीति

एक-दुई दिनमै प्रधानमन्त्री बन्ने दाउमा आइसेनकोट, यस्तो छ रणनीति

इजरायलमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कठिन भइरहेका बेला याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले नयाँ रणनीति अघि सारेका छन्।

#इजरायल #गठन #आइसेनकोट
Compare →
Ekantipur
2d ago
सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उनले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन्

#गठन #आइसेनकोट
Compare →
Onlinekhabar
5d ago
इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

६ मङ्सिर, जेरुसेलम (रासस/सिन्ह्वा)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार …

#इजरायल #गठन
Compare →
Bizshala
1w ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#इजरायल
Compare →

Related Stories

Politics & Governance
Build #2625