इरानको खतरा देखाउँदै नेतान्याहूले फेरि मागे राष्ट्रिय एकताको सरकार, आइसेनकोटले दिए यस्तो जवाफ
इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी नेता गादी आइसेनकोटसँग फेरि राष्ट्रिय एकता सरकार बनाउन प्रस्ताव गरेका छन्।
इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी नेता गादी आइसेनकोटसँग फेरि राष्ट्रिय एकता सरकार बनाउन प्रस्ताव गरेका छन्।
सरकार गठनका लागि राष्ट्रपतिसमक्ष भएको परामर्शमा आइसेनकोटलाई ६७ सांसदले समर्थन जनाएका थिए।नेतन्याहूलाई भने ४६ सांसदले मात्रै समर्थन गरेका थिए।
राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।
काठमाडौं । इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि विपक्षी नेता गादी आइसेनकोट सक्रिय भएका छन् । उनले डेमोक्रेट्स पार्टीका प्रमुख यायर गोलान, बियाचादका प्रमुख नफ्ताली बेनेट र विपक्षी नेता यायर ल्यापिड...
काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लक्षित गर्दै उनका प्रमुख प्रतिस्पर्धी गादी आइसेनकोटले अप्रत्यक्ष चेतावनी दिएका छन् । केही पर्यवेक्षकहरूले नेतान्याहुले आफ्नो प्रधानमन्त्री प...
यसैबिच, डेमोक्र्याट पार्टीका नेता यायर गोलानले आइसेनकोट नेतृत्वको समूहलाई अरब दलहरूसँग सहकार्य गरेर सरकार बनाउन आह्वान गरेका छन्।
एक्जिट पोलअनुसार आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५१ देखि ५३ सिट र नेतन्याहूको गठबन्धनले ५० देखि ५१ सिट पाउने अनुमान गरिएको छ।