Trending
Prev Story
Next Story

देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी

Hamro Patro News •
November 25, 2026 • 10:30 AM
9
9 reads 0 reactions

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ । बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको श...

1 / 2
Swipe Photos

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।

बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औँ महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई

देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ । बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक …

#शेरबहादुर-देउवा #महाधिवेशन #गठन
Compare →
Ekantipur
6m ago
देउवा समूहको सभापति बन्न निधिको कोइरालासँग प्रस्ताव, कोइराला मौन

देउवा समूहको सभापति बन्न निधिको कोइरालासँग प्रस्ताव, कोइराला मौन

देउवा समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालासँग भेटेर बिमलेन्द्र निधिले आफूलाई सभापतिमा समर्थन गर्न प्रस्ताव गरेका हुन् ।

#महाधिवेशन #देउवा
Compare →
Bizshala
10h ago
नेपाल प्रहरीका ६० एसपीको सरुवा, विभिन्न जिल्लामा नयाँ जिम्मेवारी

नेपाल प्रहरीका ६० एसपीको सरुवा, विभिन्न जिल्लामा नयाँ जिम्मेवारी

काठमाडौं। नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले...

#जिम्मेवारी
Compare →
Nagarik News
1d ago
देउवाले गरे स्वर्गद्वारी मन्दिरमा पूजा-आराधना

देउवाले गरे स्वर्गद्वारी मन्दिरमा पूजा-आराधना

नेपाली कांग्रेसको देउवा समूहका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्यूठानस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा गरेका छन्।

#शेरबहादुर-देउवा #देउवा
Compare →

Related Stories

Technology
Build #2625